Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुनसरीमा कोरोना संक्रमित मध्ये झण्डै ५४ प्रतिसत निको भएर धर फर्किए

  • विराटनगर ,भदौ १६ गते मंगलवार ।।
  • जनप्रभाब – सम्बादाता

सुनसरीका कोरोना संक्रमित मध्ये ५३ दशमलव ९ प्रतिशत पूर्ण रुपमा स्वास्थ भएर घर फर्किएका छन ।
स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार भदौ १५ गतेसम्मको प्राप्त रिपोर्ट अनुसार जिल्लाको कुल संक्रमितको संख्या ७ सय ६ रहेको छ ।

सुनसरीमा २१ हजार ८ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला बाहिर स्वाब संकलन गरिएका मध्ये सुनसरी घर ठेगाना भएका ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सृजना लिङथेपका अनुसार धरानका ५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । सुनसरीमा भदौ १५ गतेसम्ममा ३ सय ४६ जनाले कोरोना जितेका छन् ।
लिङथेपका अनुसार सुनसरीमा कोरोना संक्रमितको निको हुने दर ५३ दशमलव ९ प्रतिशत रहेको छ । जिल्लामा स्वाब संकलन गरिएको संख्याका आधारमा उक्त रिपोर्ट तयार पारिएको लिङथेपले जानकारी दिइन् । उनका अनुसार प्रति एक हजार जनसंख्याको शुन्य दशमलव ७९ प्रतिशतमा कोरोना देखिएको छ । मृत्युदर भने शुन्य दशमलव ७८ प्रतिशत रहेको छ ।

सुनसरीमा सबैभन्दा बढी संक्रमित धरानमा रहेका छन् । धरानमा १ सय ६४ संक्रमित मध्ये ५ जनाले ज्यान गुमाएका छन् । ९२ जना निको हुँदा धरानमा एक्टिभ केसको संख्या ६७ रहेको छ । कार्यालयका अनुसार पीसीआर परीक्षणको अनुपातमा जिल्लाको संक्रमित दर भने ३ दशमलव २२ प्रतिशत रहेको छ ।
इटहरीमा एक्टिभ केसको संख्या ८० रहेको छ । इटहरीमा कुल संक्रमितको संख्या १ सय ३७ रहेको छ । त्यसैगरी बराहक्षेत्रमा १६ जना संक्रमित मध्ये १२ जना निको भएका छन् । इनरुवाका ५५ जना पोजेटिभ मध्ये १५ जना निको हुँदा ४० जना आइसोलेसनमा छन् ।
त्यसैगरी दुहवीमा कुल संक्रमितको संख्या १ सय २७ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । दुहवीका ४३ जनाले कोरोना जितेका छन् । दुहवीमा एक्टिभ केसको संख्या ८४ रहेको छ ।

यस्तै रामधुनीमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । त्यहाँका २१ जना निको भैसकेका छन् । कोशी गाउँपालिकामा अहिले सम्म ४० जना संक्रमित रहेका छन् । सो मध्ये २४ जना निको हुँदा १६ जना आइसोलेसनमा छन् । दक्षिणवर्ती गाउँपालिका हरिनगरका ३४ संक्रमित मध्ये २० जना निको भएका छन् भने बाँकी आइसोलेसनमा छन् ।
यसैगरी भोक्राहा नरसिंहमा २५ जनामा संक्रमण पुष्टि हुँदा त्यहाँका १८ जना निको भएका छन् । देवानगञ्जमा २२ जना संक्रमित रहेका छन् । जसमध्ये १५ जना निको हुँदा अन्य आइसोलेसनमा छन् । गढी गाउँपालिकाको २४ कोरोना पोजेटिभ मध्ये ७ जना निको हुँदा १७ जना आइसोलेसनमा रहेका छन् । त्यसैगरी सुनसरीको बर्जुमा अहिले सम्म ३४ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये १७ जना निको भएका छन् भने बाँकी आइसोलेनमा रहेका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार जिल्लामा संचालनमा रहेका संस्थागत आइसोलेसनमा बसेकाको संख्या २ सय ५७ छ । संक्रमित मध्ये १ सय ३ जना भने स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा बसेका छन् ।

प्रसाईका अनुसार आइसोलेसनमा रहेका संक्रमित सबैको अवस्था अहिले सम्म सामान्य छ । प्रसाईका अनुसार सुनसरीमा कोरोना संक्रमित थपिदै गएका छन् । यद्यपि संक्रमित भएकाहरु मध्ये निको हुनेको संख्या समेत बढ्दो क्रममा छ ।
प्रसाईले भने, ‘कोरोनाको जोखिम दिनानुदिन बढ्दो क्रममा छ । त्यसैले सामाजिक दुरीसहितको स्वास्थ्य सावधानी अपनाउन नभुल्नुहोस । कोरोनाबाट बच्ने उपाय सावधानी नै हो ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh