Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मुस्लिम समुदायका अगुवाहरूको गम्भीर ध्यानाकर्षण

  • कृष्णनगर,भदौ १५ गते सोमबार ।।
  • जनप्रभाब – अजय मिश्र

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को लाइब्रेरीमा मुस्लिम समुदायका अगुवाहरूको बैठक सम्पन्न भएको छ ।

विश्व मा महामारी को रूपमा फैलिएको (COVID-19) कोरोना भाइरस का कारण नेपालमा समेत यस्को संक्रमण ले मानिसहरुको मृत्यु भइरहेको छ ।
प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मशहुद खां नेपाली को भनाइनुसार हिजो बुटवलमा उपचारका क्रममा रहेका (अब्दुल्ला होटल बुटवल) का संचालक तवहिद अन्सारी (COVID-19) कोरोना भाइरसका कारण मृत्यु भएको र मुस्लिम समुदायको परम्परा अनुसार अन्तिम संस्कार परीवार ले गर्न नपाएको प्रति खा ले दुख व्यक्त गर्दै मुस्लिम समुदाय मा आक्रोश समेत रहेको र अब उपरान्त( COVID -19) कोरोना भाइरस का कारण प्रदेश नं ५ मा कुनै मुस्लिम समुदाय को व्यक्ति को मृत्यु भएमा घर परिवार को माग अनुसार अन्तिम संस्कार का लागि स्वास्थ्य सुरक्षाको मापदंड अपनाई स्लाम धर्म र संस्कृति अनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने मा मुस्लिम समुदायको ध्यानाकर्षण भएको बताउनुभयो ।
नेकपा का केन्द्रीय सदस्य तथा मुस्लिम संगठन नेपाल का केन्द्रीय अध्यक्ष सिराज फारूकी ले उहांको मृत्यु प्रति दुख व्यक्त गर्दै मुस्लिम समुदायको धर्म र संस्कृति अनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने बताउदै मुस्लिम समुदायको धर्म र संस्कृति अनुसार उहांको अन्तिम संस्कार नभएको प्रति मुस्लिम समुदायमा आक्रोश रहेको बताउनुभयो
राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफि ले मुस्लिम धर्म संस्कृति अनुसार शव को अन्तिम संस्कार गर्न पाउनुपर्ने हाम्रो अधिकार समेत रहेको बताउदै उक्त अधिकार लाई कसैको हस्ताक्षेप सहन न हुने कुरा बताउनुभयो ।
जामिया सिराजुल उलुम तथा राष्ट्रीय मदरसा संघ का संस्थापक शमिम अहमद नदवी ले उहांको देहांत प्रति दुख व्यक्त गर्दै परिवार ले आफ्नो धर्म संस्कृति अनुसार शवको अन्तिम संस्कार गर्न नपाउनु दुखद रहेको र यस्तो कार्य मुस्लिम समुदायको धर्म र संस्कृति माथी प्रहार भएको बताउदै अब उपरांत त्यस्तो कार्य सहन हुन न सक्ने जिक्र गर्नुभयो ।

तौहिद सेन्टर कृष्णनगर का अध्यक्ष अब्दुल अजिम मदनी ले उहांको देहांत प्रति दुख व्यक्त गर्दै दुखद परिवार लाई अल्लाह ले धैर्य धारण गर्ने क्षमता प्रदान गरून् भन्ने भाव व्यक्त गरे ।
उक्त बैठकमा नेकपा कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, राष्ट्रीय मदरसा संघ नेपाल का सदस्य अब्दुल सलाम, साहिद अहमद, राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, मौलाना सहाबुद्दीन खान
लगायत अन्य को उपस्थित रहेको र
उपस्थित रहेका ब्यक्तिहरुले सामाजिक दुरीलाई ध्यानमा राख्दै मास्क र सेनिटाईजर को सदुपयोग गरेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh