- राजबिराज ,भदौ १५ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
जिल्ला सुरक्षा समितिले सप्तरिका तीन स्थानिय तहमा निशेधाग्यालाइ निरन्तरता दिने र अन्य स्थानिय तहमा सर्तसहित हटाउने निर्णय गरेको छ।
सोमबार बसेको समितिको बैठकले तीन स्थानिय तहमा ७ दिनका लागि निषेधाज्ञा थप गर्नेसहितको निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सुचना अधिकारी आनन्द ठाकुरले जानकारी दिनु भयो ।
राजविराज, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउपालिकामा निषेधाज्ञा जारी छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !