- काठमाडौं ,भदौ १५ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
नेपालमा पछिल्लो २४ घन्टामा ७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा ४ वर्षीया बालिकासहित ३ महिला र ४ पुरुष भएको स्वास्थ्य मन्त्रालयले बताएको जानकारी दिएको छ ।
योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय २८ जना पुगेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !