Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ पुग्यो

  • काठमाडौं ,भदौ १५ गते सोमबार ।।
  • जनप्रभाब – सम्बादाता

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै संख्या २ सय २१ पुगेको हो ।

ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ, रौतहटमा, नवलपरासीका एक–एक जनाको मृत्यु भएको हो । भक्तपुरमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ ।

कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दुधपाटीका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । यस्तै, ललितपुरस्थित पाटन अस्पतालमा ललितपुर र भैरहवाका एक–एक जना पुरुष र महोत्तरीका एक महिला गरी ३ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेका छ ।

भैरहवाका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शनिवार साँझ मृत्यु भएको हो । यस्तै साउन २८ गते पाटन अस्पताल भर्ना भएका २९ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शनिवार राति १० बजे मृत्यु भएको भएको हो ।

त्यसअघि शनिवार दिउँसो एक जना संक्रमितको मृत्यु भएको थियो । भदौ ९ गतेदेखि उपचार गराइरहेका महोत्तरीका ६२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै, पर्सामा पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

रौतहटका ३० वर्षका पुरुषको वीरगन्जस्थित अस्थायी कोभिड अस्पताल हेल्थ केयरमा उपचारका क्रममा शनिवार बेलुकी मृत्यु भएको हो । भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उनको त्यही दिन स्वाब संकलन गरिएको नारायणी अस्पतालले जनाएको छ ।

यस्तै पर्सास्थित गण्डक कोभिड विशेष अस्पतालमा आज बिहान रौतहटका थप एक जनाको मृत्यु भएको छ । भदौ १२ गते वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ४० वर्षीय उनलाई संक्रमण पुष्टि भएपछि गण्डक कोभिड विशेष अस्पतालमा रिफर गरिएको थियो ।

यस्तै, सप्तरीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नम्बर दुई तेतरीगाछी की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

स्वास प्रश्वासमा समस्या आएपछि गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षणका लागि तत्कालै स्वाव संकलन गरिएको थियो ।

उनको रिपोर्ट शनिवार पोजेटिभ आएको अस्पतालले जनाएको छ । श्वास फेर्न अप्ठेरो भएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो ।

धरानतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको छ । यस्तै चितवनमा थप एक जना कोरोना संकमित पुरूषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ करीब ६ बजे मृत्यु भएको हो ।

यसै गरी मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मोरङ पथरी शनिश्चरेका ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।

महोत्तरीमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुर अञ्चल अस्पतालमा दुई जनाको मृत्यु पछि कोरोना पुष्टि भएको हो । यस्तै महोत्तरीकै भंगहा नगरपालिकाका ३५ बर्षीय युवकमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

भंगहा नगरपालिका वडा नंं १ निवासी युवकको शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh