Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

धान सखाप पार्दै किरा : किसान चिन्तित , प्रदेश २ सरकार बेखबर

  • सिरहा,भदौ १४ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

रोपेको धानमा रोग फैलिएर खेतमै सुक्न थालेपछि प्रदेश २ का किसानहरू चिन्तित भएका छन् । बाढीपछि कोरोना भाइरस ( कोभिड – १९ ) को समेत सामना गर्दै आएका उनीहरू जसोतसो लगाइएको धानबाली फौजी कीराले सखाप पार्न थालेपछि थप चिन्तित बनेका हुन् ।

प्रदेश २ को सिरहा, सप्तरी ,धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धान किसान यतिखेर धान जोगाउन लागिपरेका छन् ।

एउटा विपद सकिन नपाउँदै बालीमा अर्काे विपद नयाँ रोगका रूपमा आएका कारण धानको बोट नै पहेंलो भएर सुक्न थालेपछि किसानहरू आफ्नो मेहनत अनि लगानी डुब्ने चिन्तामा परेका हुन् ।

रोपाइँको समयमा रासायनिक मलको चरम अभाव थियो । जसोतसो ऋण लिएर खेती गरेकोमा नयाँ रोगका कारण धानको बिरुवा पहेंलो भएर खेतमै सुक्न थालेको किसान अनिल प्रसाद यादवले बताए । बालीमा रोग लाग्न थालेपछि वर्षभरका लागि खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्ता थपिएको उनले बताए । बाढीले क्षति पुर्‍याएर पनि आधा बचेको धान फौजी कीराले गर्दा पहेंलो भएर सुक्न थालेपछि रातको निद्रा हराएको स्थानीय किसान अजय साहले बताए ।

कृषि ज्ञान केन्द्र राजविराजका पीपीओ दिनेश प्रसाद यादवका अनुसार खेतमा प्रयोग गरिने रासायनिक मल डीएपी, युरिया, पोटासलगायत सही मात्रा नमिल्दा बालीको जरा नरम र कमजोर हुँदा कीराले आक्रमण गर्न थालेको हो । जहाँ मलको मात्रा मिलाएर हालेको छ, त्यस्ता खेतको धानमा रोगको प्रकोप नरहेको उनले बताए ।

किसानहरूमा प्राविधिक ज्ञानको कमी र कीराका लागि अनुकुल वातावरण भएका कारण फौजी कीराको प्रकोप बढी देखिएको उनको भनाइ छ ।

‘हाम्रा किसानहरू खेतीमा असन्तुलित मलको प्रयोग गर्छन्, कुनै हाल्दै नहाल्ने अनि कुनै आवश्यकता भन्दा बढी हाल्ने गर्दा पनि यो समस्या देखिन्छ’, उनले भने, ‘हामीले भन्दा भन्दै पनि यो प्रवृत्तिमा सुधार ल्याउन सकिएन ।’

रासायनिक मल डीएपी, युरिया, पोटास लगायत मलको सही मात्रा नमिल्दा बालीको जरा नरम र कमजोर भएको र कीराले आक्रमण गर्न थालेको उनको भनाइ छ । अर्कोतर्फ ठूलो वर्षापछि खडेरी प¥यो भने पनि यस्तो कीराले दुःख दिने गरेको यादवले बताए । ‘अहिलेको मौसम पनि कीराका लागि अनुकुल छ’, उनले थपे, ‘बादल लाग्ने तर पानी नपर्ने तथा बादल लागेर धुम्म पर्ने मौसममा गवारो कीराको प्रकोप बढी हुन्छ ।’

यसका लागि स्थानीय तहका कृषि प्राविधिकहरूसँग सल्लाह लिन उनले सुझाव दिएका छन् । ज्ञान केन्द्रले किसानहरूको सहजताका लागि जनचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिरहेको यादवले जानकारी दिए । ‘बत्तीको सहायताले पनि यो कीरा मार्न सकिन्छ’, उनले भने, ‘कीरालाई बत्तीमा आकर्षित गर्ने र तल विषादी प्रयोग गरी मार्ने एउटा सहज उपाय हो ।’

प्रदेश २ का कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले कीरा लागेको धानखेतको निरीक्षण गरेपछि रोकथामका लागि कृषि ज्ञान केन्द्रमा सम्पर्क राख्न भनी किसानलाई सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । तर, किसानले अहिलेको विषम् परिस्थितिका कारण सदरमुकाम राजविराजसम्म पुग्न समस्या भएको र कर्मचारीले फोन समेत नउठाउँदा औषधिको व्यवस्थापन गाउँमै मिलाइदिन आग्रह गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh