Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

Sad News…..कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु

  • काठमाडौं ,भदौ १४ गते आइतबार ।।
    जनप्रभाब – सम्बादाता

कोरोना भाइरस ( कोभिड-१९ ) संक्रमणबाट विभिन्न जिल्लामा थप १३ जनाको मृत्यु भएको हो । ललितपुर र महोत्तरीका ३ , पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ र नवलपरासीका एक – एक जनाको मृत्यु भएको छ ।

भक्तपुरमा कोरोना भाइरस संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको हो । कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दुधपाटीका ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको सोही वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए। मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। भक्तपुरमा यसअघि कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ।

ललितपुरस्थित पाटन अस्पतालमा ललितपुर र भैरहवाका एक–एक जना पुरुष र महोत्तरीका एक महिला गरी ३ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो। भैरहवाका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो।

यस्तै साउन २८ गते पाटन अस्पताल भर्ना भएका २९ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको भएको हो। त्यसअघि हिजो दिउँसो एक जना संक्रमितको मृत्यु भएको थियो। भदौ ९ गतेदेखि उपचार गराइरहेका महोत्तरीका ६२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ

पर्सामा एक कोरोना संक्रमितको मृत्यु भएको छ। रौतहटका ३० वर्षका पुरुषको वीरगन्जस्थित अस्थायी कोभिड अस्पताल हेल्थ केयरमा उपचारका क्रममा हिजो बेलुकी मृत्यु भएको हो। भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उनको त्यही दिन स्वाब संकलन गरिएको नारायणी अस्पतालले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोभिड अस्पतालमा रेफर गरिएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै पर्सास्थित गण्डक कोभिड विशेष अस्पतालमा आज बिहान रौतहटका थप एक जनाको मृत्यु भएको छ। भदौ १२ गते वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ४० वर्षीय उनलाई त्यहाँ संक्रमण पुष्टि भएपछि गण्डक कोभिड विशेष अस्पतालमा रिफर गरिएको थियो। उनको आज बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

सप्तरीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। राजविराज नगरपालिका वडा नम्बर दुई तेतरीगाछी की ६५ वर्षीया महिलाको मृत्यु भएको हो। स्वास प्रश्वासमा समस्या आएपछि अस्ति गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षणका लागि तत्कालै स्वाव संकलन गरिएको थियो। उनको रिपोर्ट हिजो साँझ पोजेटिभ आएको अस्पतालले जनाएको छ। गएराति उपचारकै क्रममा श्वास फेर्न अप्ठेरो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो। धरानतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ। यो सँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

यस्तै चितवनमा थप एक जना कोरोना संकमित पुरूषको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ करीब ६ बजे मृत्यु भएको हो। अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका उनको सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

यसै गरी मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मोरङ पथरी शनिश्चरेका ६१ वर्षिय पुरुषको मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो। श्वासप्रश्स्वासमा समस्या भएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो।

उनको शनिबार अपरान्ह उपचारका क्रममा मृत्यु भएका पुरुषको हो। मृत्युपछि स्वाब परिक्षण गर्दा कोरोना पृष्टि भएको पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप राईले जानकारी दिए।

महोत्तरीमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनकपुर अञ्चल अस्पतालमा दुई जनाको मृत्यु पछि कोरोना पुष्टि भएकाे हाे।

महोत्तरीको पिपरा गाउँपालिका–७ का ७० वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको जनकपुर अस्पतालका कोरोना फोकल पर्सन डाक्टर जामुन सिंहले जनाकारी दिए। यस्तै महोत्तरीकै भंगहा नगरपालिकाका ३५ बर्षीय युवकमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।

भंगहा नगरपालिका – १ निवासी युवकको शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको थियो। मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको सिंहको भनाइ छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh