Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ललभितियामा झुण्डिएर एक महिलाले गरिन आत्महत्या

  • लहान,भदौ १४ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

सिरहाको नरहा गाउँपालिका वडा नम्बर -४, ललभितियास्थित एक महिलाले आफ्नै घरमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छन् ।

नरहा गाउँपालिका वडा नम्बर – ४ ललभितियाका रामभरोस यादवकी अन्दाजी २५ बर्षीया बुहारी रेखा कुमारी यादवले झुण्डिएर आत्महत्या गरेकी हुन् । मृतक रेखाको शव पोष्टमार्टमपछि दाहसंस्कारको लागि ललभितिया लगिएको प्रहरीले जनाएको छ ।

सासु, ससुरा र देवरसँग अलग भई रेखा एक्लै बस्दै आएकी थिइन् । उनका पति वैदेशिक रोजगारीमा खाडी मुलुक गएको छन्। पति वैदेशिक रोजगारीमा गएको र घरमा एक्लो बस्न थालेकी रेखाले सामाजिक व्यवहारलाई बेवास्ता गर्दै आफ्नै तवरले मनोपोली गरेको आरोपमा विभिन्न समयमा पटकपटक सामाजिक रुपमा छलफल गरिएको गाउँलेहरुले बताएका छन् ।

पछिल्लोपल्ट गाउँका अरुलाई लगाएर रेखाले आफ्नो खेतको घाँस कटाइन् । आफ्नै घरमा घाँसको आवश्यकता हुँदाहुँदै अरुलाई लगाएर घाँस नकटाउन ससुराले रेखालाई सम्झाई-बुझाई गर्न प्रयास गर्दा समान्य भनाभन भएको श्रोतको भनाई छ । घाँस कटाएको विषयलाई लिएर भएको समान्य भनाभनलाई साम्य पार्न गाउँका केही व्यक्तिहरुको रोहवरमा छलफल गर्न ‘बैसार’ (बैठक) भएको थियो ।

छलफल गर्न बैसारमा बसेकाहरुलाई इंगित गर्दै रेखाले आफू मरेर भए पनि गाउँका केही व्यक्तिलाई फसाई छाड्ने चुनौती दिएर बैसार स्थलबाट निस्केको प्रत्यक्षदर्शीहरुको दाबी छ । बैसार सकिएको केही घण्टा नबित्दै रेखाले घरभित्र बसेर चुकुल लगाएको हल्ला चलेपछि प्रहरीलाई खबर गरिएको स्थानीयहरुले बताएका हुन् ।

रेखालाई ललभितियाका केही व्यक्तिले हत्या गरेको भनी माइती पक्षले किटानी जाहेरी दिँदै ललभितियाको घर पुगेर हुलहुज्जत गर्न प्रयास गरेपछि होहल्ला गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । माइती पक्षको हुलहुज्जत तथा आक्रमक शैलीलाई प्रहरीले नियन्त्रणमा लिएर ठुलो दुर्घटनाबाट जोगाएको गाउँलेहरुले बताएका छन् ।

झुण्डिएर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी ) विनोद घिमिरेले जानकारी दिनु भयो । उनका अनुसार कानूनी प्रक्रिया पुर्याएर दाहसंस्कारका लागि शव परिवारजनलाई जिम्मा दिइएको छ पोष्टमार्टमको विशेष रिपाेर्ट नआएसम्म घटनाबारे विस्तृत कुरा बताउन सकिँदैन ।

घटनालाई तोडमराेडो गरेर राजनीतिक इगो साध्नका लागि गाउँका केही पार्टीका नेतृत्व पंक्तिका व्यक्तिले विपक्षी पार्टीका व्यक्तिलाई फसाउन प्रयास समेत गरेको स्थानीयहरुले दाबी गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh