Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दलितहरु माथि हुने गरेका हिंसाका दोषीहरुलाई कार्वाही होस


  • रौतहट ,भदौ १३ गते सनिवार ।।
  • जनप्रभाब – सम्बादाता


यही २०७७ साउन ३२ गते रौतहट जिल्लाको गरुडानगरपालिका वडा नंबर ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अवस्थामा लाश भेटिएको थियो । सो लाश शंकाष्पद भएकोले मृतकका आफन्तहरुले किटानी जाहेरी दिन खोज्दा प्रहरीले उजूरी लिन मानेको थिएनन् । किटानी जाहेरी गर्न गएका केही दलित अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिई धम्की समेत दिएको थियो । स्थानीयहरुको ठूलो दवावपछि किटानी जाहेरी लिन प्रहरी बाध्य भएको थियो । सो दबावपछि प्रहरीले हत्याको आरोपमा विजय रामसहित सात जनालाई पक्राउ गरेको थियो । हत्याको मुख्य दोषीको नाममा किटानी जाहेरी गर्दा गर्दै निजलाई जोगाउन प्रहरीले उल्टै निरञ्जनका आफन्त पर्ने विजय रामलाई पक्राउ गरी चरम यातना दिएको स्थानीयको आरोप छ । विजय राम घाटी रेटी हत्या गरिएका निरञ्जनका आफन्त हुन । निज विजय रामलाई निरजनको हत्या आफूले गरेको हो भन्ने स्वीकार गर्न बाध्य पार्नका लागि प्रहरी हिरासतमा उनीमाथि चरम यातना दिइएको थियो । यातनाका कारण निज विजय रामको शरीर भरि डाम हुनुका साथै दिशा पिसाबबाट रगत आउन थालेपछि उपचारको लागि स्थानीय हस्पिटलमा लगिएको थियो । स्थानीय हस्पिटलले अन्त्यै रिफर गरेपछि वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । निज विजय रामको प्रहरीको निगरानीमा उपचारको क्रममा मिति २०७७।५।१० गते राति मृत्यू भएको घोषणा गरिएको छ । प्रहरीले उपचारको क्रममा निज विजय रामलाई उनका आफन्त तथा अन्य कुनैपनि सरोकारवालहरुलाई भेटघाट गर्न दिइएको थिएन । विजयको मृत्यू भएको खबर पनि आफन्त तथा अन्य अगुवाहरुले आज विहान संचार माध्यमबाट मात्र जानकारी पाएका थिए । यसरी नेपाल प्रहरीको हिरासतमा रहेको व्यक्तिको मृत्यू हुनु गम्भिर मानव अधिकारको हन्नका घट्ना हो । नेपाल प्रहरी जस्तो जिम्मेवार निकायबाट हुन गएको यस खाले लापर्वाही र गैर जिम्मेवारपूर्ण व्यवहार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

त्यसैले घट्नाको सत्यतथ्य छानवीन गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं । यस अघि धनुषाका शम्भु सदा र सिन्धुपाल्चोकका चन्द्रबहादुर मग्राती (सार्की) को पनि प्रहरी हिरासतमा शंकाष्पद मृत्यू भएको थियो । सप्तरीमा त्रिभुवन रामका हत्या सिरहामा रोशन रामको हत्या रुकुमपश्चिम नरसंहारपछि तराई मधेशमा एकपछि अर्को हत्याका घट्नामा आएको बृद्धि र इलाम, झापा, कैलाली, कालिकोट लगायतका स्थानमा दलित समुदाय माथि हत्या हिंसा द्धारा घटेका घट्नाहरु प्रति गम्भिर भएर आवश्यक कदम चाल्न नेपाल सरकार सग जोडदार माग गर्दछौं ।
राम शरन रैदास दलित सामाजिक विकास केन्द अध्यक्ष मिति २०७७ भाद्र १२ गते

प्रेस विज्ञप्ति :-

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
अन्य

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

8 months पहिले
पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना
अन्य

पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना

1 year पहिले
एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान
अन्तर्राष्ट्रिय गुप्तचर , अन्तर्राष्ट्रिय सुरक्षा , Raw / NIA / isi

एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

1 year पहिले
पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो
अन्य

पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो

2 years पहिले
नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा
कृषि / समान / कृषि मन्त्रालय

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh