Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बिस लाखको पिसिआर मेसिन : २८ लाखको बिल, उद्योगी शिरिषको यस्ताे छ ठगीधन्दा


  • विराटनगर ,भदौ १३ गते सनिवार ।।
  • जनप्रभाब – सम्बादाता


कोरोना संक्रमणको दर बढ्दै गएपछि विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय उद्योगी तथा व्यवसायीको चन्दा सहयोगमा खरिद गरिएको पीसीआर मेसिनमा अनियमितता भएको पाइएको छ । २० लाख रुपैयाँ मूल्य पर्ने मेसिनलाई आपूर्तिकर्ता शिरिष मुरारकाले आठ लाख बढाएर २८ लाखको खरिद मूल्य देखाएको पाइएको छ ।

pc billउद्योगी मुरारकामार्फत खरिद गरिएको उक्त पीसीआर मेसिनको बिल मूल्य भ्याटसहित ३१ लाख ६४ हजार रुपैयाँ उल्लेख गरिएको छ । विराटनगर महनगरपालिकालाई बुझाइएको उक्त बिल जेएचएस एनालाइटिक ट्रेडर्स भाटभटेनी काठमाडौंको नामबाट जारी भएको छ । जेएचएस एनालाइटिक ट्रेडर्सले महानगरपालिकामा बुझाएको बिलमा मेसिनको मूल्य २८ लाख रुपैयाँ उल्लेख गरिएको छ । मेसिन निर्माता कम्पनी क्वायजेनले उक्त मेसिनको बिक्री मूल्य भारु १७ लाख १७ हजार आठ सय ३० रुपैयाँ र छुट मूल्य भारु १२ लाख ५० हजार उल्लेख गरेको छ ।

यसरी छुट मूल्यअनुसार मेसिनको मूल्य नेपाली २० लाख रुपैयाँ मात्र पर्ने व्यवसायीहरूको भनाइ छ । कोरोना संक्रमणको दर बढेपछि महानगरले परीक्षणको दायरा बढाउन प्रदेश सरकारलाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि महानगरपालिकाका मेयर भीम पराजुलीको पहलमा उक्त पीसीआर मेसिन खरिदका लागि रकम संकलन गरिएको थियो । महानगरले मेसिन खरिद प्रक्रियाको जिम्मेवारी स्थानीय उद्योगपति प्रदीप मुरारकाका छोरा शिशिर मुरारकालाई दिएको थियो ।

संक्रमित व्यक्तिहरूको संख्या दैनिक बढेपछि संकलित स्वाबको रिपोर्ट आउन न्यूनतम ५ दिन पर्खिनुपर्ने अवस्था सिर्जना भएपछि मेयर पराजुलीको अग्रसरतामा नै मसिन खरिद गर्ने निर्णय भएको हो । मेयर भीम पराजुलीले पीसीआर मेसिन खरिदका लागि विराटनगरका उद्योगी व्यवसायीसँग समेत छलफल गरी खरिद गर्नको लागि मुरारकालाई जिम्मा दिएका थिए । विराटनगरका सर्वसाधारण, समाजसेवी, उद्योगी तथा व्यवसायीहरूले चन्दा सहयोग समेत जुटाएर खरिद गरिएको मेसिनमा व्यवसायी शिरिष मुरारकाले आठ लाख मूल्य बढाएर अनियमितता गरेका छन् ।

मेसिन खरिदका लागि उद्योगीहरू समेत रहेको ‘कोभिड राहत कोष’ नामको समिति बनाई बैंकमा छुट्टै खाता खोलेर पैसा जम्मा गरिएको थियो । कोसी अस्पताल विराटनगरका ल्याब प्रमुख डा। कामना शर्मा र डाक्टर सुशील तापडियाको सुझावअनुसार जर्मनमा निर्मित क्वायजेन कम्पनीको रोटर–जेन क्यू ५ प्लेक्स एचआरएम सिस्टम मोडलको पीसीआर मेसिन खरिद गरिएको बताइएको छ ।

उक्त मेसिनमा कुनै समस्या आए तुरुन्तै स्वाबलाई अर्को मेसिनमा राखेर परीक्षण गर्न सकिने र परीक्षण नरोकिने भएकोले उनीहरूले सोही मोडेलको पीसीआर किन्न उपयुक्त हुने सुझाव दिएको थिए । उनीहरूको सुझावअनुसार सोही मोडलको मसिन खरिद गरेको महानगरले जनाएको छ ।

मेसिन खरिदका लागि भएको छलफलमा उक्त पीसीआर मेसिन तत्कालै कसले दिन सक्छ भनि सोधीखोजी गर्दा उद्योग संगठन मोरङका उपाध्यक्ष समेत रहेका प्रदीप मुरारकाले म दिन सक्छु त्यो पनि अति सस्तोमा भन्ने बाचा गरेपछि उनैमार्फत मसिन खरिद भएको थियो ।

विराटनगरका उद्योगीहरूले पीसीआर मेसिन खरिदका लागि सहयोग दिन थालेपछि मुरारकाले पनि पाँच लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका थिए । तर उनै मुरारकाले सो मेसिन छोरा शिरिषमार्फत झिकाएर आठ लाख बढी मूल्य लिएको पाइएको हो । मेसिन खरिद गर्न आफूले दिएको सहयोगभन्दा ३ लाख बढी रुपैयाँ उल्टै मुरारकाले लिएको स्थानीयको भनाइ छ । उद्योगी मुरारकाले पीसीआर मेसिन खरिदमा पाँच लाख चन्दाको घोषणा गर्दा छलफलमा सहभागी सबै व्यापारी तथा उद्योगी समेतले आश्चार्य व्यक्त गरेको थिए ।

स्रोतका अनुसार शिरिष मुरारकाले मेसिन उनकै साथी काठमाडौं निवासी राजीव बाजोरियामार्फत खरिद गरेका हुन् । शिरिष मुरारका काठमाडौँमा बसेर मेडिकल उपकरणहरूको आयात गर्ने काममा संलग्न रहेको मुरारका निकटका उद्योगीहरूले जानकारी दिएका छन् । मुरारकामार्फत खरिद गरिएको उक्त पीसीआर मेसिन विराटनगर महनगरपालिकालाई गत सोमबार हस्तान्तरण गरिएको थियो । (आर्थिक दैनिकबाट)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh