Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अबैध उत्खनन गर्दा ट्याक्टर नियन्त्रणमा

  • नवलपरासी ,भदौ १२ गते शुक्रबार ।।
  • संजय कुशवाहा

पश्चिम नवलपरासीमा बिभिन्न ठाउँबाट अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार रामग्राम नगरपालिका वडा नं. १२ स्थित झरही खोलामा अबैधरुपमा नदीजन्य पदार्थ मिस्कट, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा लु २ त ९९३५ नम्बरको ट्याक्टर र सोही नगरपालिका वडा नं. १२ स्थित तुरिया खोलाबाट अबैधरुपमा उत्खनन गरी मिस्कट बालुवा लोड गर्दै गरेको लु ३ त ८२१८ नम्बरको ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी रामग्राम नगरपालिकाको कार्यालय बुझाएको छ ।

त्यसैगरी पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ पिपरहियास्थित झरही खोलाबाट अबैधरुपमा उत्खनन गरी निस्कट बालुवा लोड गर्दै गरेको अवस्थामा लु ४ त ३८५५, लु २ त २४१५, लु २ त ९७१९, ल २ त ८५९७ र ग २ त २७५८ नम्बरको गरी ५ वटा ट्याक्टरलाई सीमा प्रहरी चौकी महेशपुर, ईलाका प्रहरी कार्यालय अमानीगंज र प्रहरी चौकी गोबरहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको उक्त ५ वटै ट्याक्टरलाई आवश्यक कारवाहीको लागी पाल्हिन्दन गाउँपालिकाको कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवसपरासीका सुचना अधिकारी राजु लामाले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

19 hours पहिले

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

1 day पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

19 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

19 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

19 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

19 hours पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

1 day पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh