Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सभामुख सापकोटाको पहलमा लिदीका पहिरो पीडितलाई सोलार वितरण

  • काठमाडौं ,भदौ १२ गते शुक्रबार ।।
    जनप्रभाब – सम्बादाता

जुगल गाउँपालिका वडा नम्बर –२ स्थित लिदीका पहिरोबाट विस्थापित भएकाहरु यतिबेला सोही गाउँपालिका वडा नम्बर –१ सेलाङमा रहेको बाँसखर्कको जंगलमा आएर बस्न सुरु गरेका छन् । गाउँपालिका र जिल्ला विपद व्यवस्थापन समितिले उपलब्ध गराएको टेण्टमा विस्थापितहरु बसिरहेका छन् ।

जंगलको बिचमा विद्युतलगायतका सुविधा त्यहाँ नहुदा विस्थापितहरु समस्यामा थिए । तर प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सोलार बत्ती उपलब्ध गराएपछि विस्थापितहरु खुसी भएका छन् ।

बाँसखर्क जंगलमा अहिले एक सय बढी अस्थाई टेण्ट विस्थापितहरुका लागि राखिएको छ । पहिरोबाट विस्थापित भएका पीडितहरु बाँसखर्कमा आएर बस्न सुरु गरेको दुई दिन भित्रमा नै वैकल्पिक ऊर्जाले सबै टेण्टमा सोलार बत्ती राखेपछि टेण्टमा बसेकाहरुलाई तत्कालको लागि विद्युत नहुदा पनि कुनै समस्या नभएको वडा अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।

‘टेण्टमा विद्यतु नहुदा समस्या हुने भएपछि हामीले सभामुख ज्युलाई आग्रंह गरेका थियौं, उहाँको पहलमा सभामुखले यही आएर नै हामीलाई सोलार प्रदान गर्नुभएको छ’, वडा अध्यक्ष तामाङले भने । राष्ट्रिय प्रशारण लाइन नपुगेको र विपत्तीका समयमा अस्थाई शिवीरमा बस्नेहरुका लागि वैकल्पीक ऊर्जा धेरै प्रभावकारी भएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिनु भयो ।

बाँसखर्कको अस्थाई टेण्टमा एक सय थान सोलार बत्ती राखिएको वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यक्रम संयोजक इन्जिनियर दिपक पौडेलले जानकारी दिए । ऊर्जाले २० वाट क्षमताको सोलार प्यानल बाँसखर्कमा रहेका पीडितहरुलाई उपलब्ध गराएको छ । घाम राम्रो लागेको बेलामा चार वटा वत्ती बल्ने र मोबाइल चार्ज गर्न समेत हुने भएकाले यो सोलार प्यानल निकै प्रभावकारी हुने पौडेलले बताए । चार/पाँच घण्टा घाम लाग्दा बेलुकी ६ घण्टा भन्दा बढी बत्ती बाल्न मिल्ने पौडेलले बताए ।

??

वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रले गाउँपालिका सँग समन्वय गरेर टेण्टमा सोलार प्यानल राखीरहेको पौडेलले जानकारी दिए । हामीले दुइ जना प्राविधिकहरु खटाएका छौ,गाउँपालिकाले भनेको स्थानमा सोलार प्यानल जडान भइरहेको कार्यक्रम संयोजक पौडेलले जानकारी दिए । बाह्रविसे, भोटेकोशी लगायत अन्य आवश्यक ठाउँमा पनि माग भएमा यस्ता सोलार प्यानल उपलब्ध गराउन सकिने वैकल्पिक ऊर्जा केन्द्रले जानकारी दिएको छ । वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी प्रमुख मधुसुधन गुरागाँइले सभामुख मार्फत लिदी पहिरो पीडितहरुका लागि सोलार प्यानल उपलब्ध गराएका थिए ।

विस्थापितहरुलाई घरायसी सामग्री पनि
सभामुख अग्नि प्रसाद सापकोटाको पहलमा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले ले सिन्धुपाल्चोकका बाढीपहिरोबाट समस्यामा रहेका तीन स्थानीय सरकारलाई अति आवश्यक घरायसी सामग्री पनि हस्तान्तरण गरिएको छ । प्राधिकरणले उपलब्ध गराएको त्रिपाल, म्याट्रेसलगायतका आधरभुत अस्थाई बसोबासका सामग्री ३ सय सेट,अस्थाई बसोबास निर्माणमा प्रयोग हुने औजार ३ सय सेट, भान्सा खानपिन तथा सामन राखनधरण गर्न २४ किसीमा भाडाँवर्तन सहित १ सय ५० थान रहेका छन् ।

त्यस्तै ब्लाङकेट ३ सय थान, उनको ब्यालङकेट, ज्याकेट सहलसहित न्यानो कपढा ३ सय सेट, स्गानीटरी प्याड, ब्रसलगायतका सामग्री १ सय ५० सेट,बेबी स्मल प्याक १ सय ५० सेट, बेबी बिग प्याक १ सय ५० सेट र ३० किसिमका सरसफाई सामग्री १ सय ५० थान प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सभामुख सापकोटालाई हस्तान्तरण गरेका थिए ।

विस्थापितलाई छिट्टै स्थायी बसोबासको व्यवस्था हुन्छ
विस्थापित भएर बाँसखर्कको जंगलको जग्गामा आएर बसेका पीडितहरुलाई भेट्न पुगेका सभामुख अग्नि सापकोटाले केही महिना अस्थाई शिवीरमा बस्नु परेपनि छिटोभन्दा छिटो स्थायी बसोबास हुने व्यवस्थाका लागि आफुले पहल सुरु गरेका बताए । विस्थापितहरुलाई विभिन्न राहात सामग्री सहित बाँसखर्कमा पुगेका सभामुख सापकोटाले भने–‘अहिले तपाँइहरु माझमा आउँदा खाली हात किन आउनु भनेर ‘टोकन अफ लभ’ लिएर आएको छु, अर्काे पटक आउँदा तपाँइहरुलाई स्थायी रुपमा बसोबास गर्ने व्यवस्था गरेर मात्रै आउँछु ।’

काठमाडौमा उच्चस्तरीय छलफलमा लिदीलगायत सिन्धुपाल्चोकको बाह्रविसे र भोटेकोशी बाढीपहिरो पीडितहरुलाई स्थायी बसोबास र क्षती भएका संरचना निर्माणमा साझा सहमती जुटाएर मात्रै आफु यहाँ आएको बताए ।सभामुख सापकोटाले जिल्लाबासीको पीडा, दुःख र कठिनाइका विषय प्रधानन्त्री केपी शर्मा ओलीलाई भेटेर सबिस्तार जानकारी गराउने बताए । लिदी पहिरोमा परिवार गुमाएका बालबालिकाको व्यबस्थापन गरिने बताउँदै उनीहरुको शिक्षादिक्षाको उचित व्यबस्था गरिने जानकारी दिए ।

राजधानी दैनिक बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh