Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुनसरी प्रहरीभित्र कोरोना संक्रमण बढ्दा दैनिक कामकारवाही असहज


४१ संक्रमित, ८० क्वारेन्टिनमा


  • सुनसरी ,भदौ १२ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादात



प्रशासनले जारी गरेको निषेधाज्ञादेखि नागरिक सुरक्षामासमेत खटिने प्रहरी कर्मचारी एकपछि अर्को कोरोना संक्रमित हुन थालेपछि यसले सुनसरी प्रहरीलाई अप्ठ्यारोमा पारेका छन् ।
१ हजार जनाको दरबन्दी रहेको सुनसरीमा त्यसैपनि दरवन्दीअनुसार जनशक्ति नहुँदा सुरक्षा ब्यवस्था मिलाउन अप्ठ्यारो परिरहेको अवस्थामा ठूलो जनशक्ति कोरोना संक्रमित हुनु र क्वारेन्टिमा बस्नु पर्ने अवस्थाका कारण दैनिक काममा समस्या पर्न थालेको स्वयम प्रहरी अधिकारीहरु बताउँछन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले प्रहरीमा कोरोना संक्रमित बढेसँगै दैनिक काममा समस्या भएको स्विकार गरे ।
सुनसरीमा अहिलेसम्म ४१ जना प्रहरी कोरोना संक्रमित भएका छन भने कन्ट्याक ट्रेसिङको आधारमा ८० जना प्रहरी क्वारेन्टाईनमा छन । जसका कारण कामकाज प्रभावित हुदै गएको एसपी थापा बताउँछन । ‘हामीले अहिले जघन्य अपराध बाहेकका घट्ना हेर्न समेत भ्याएका छैनौ’ उनले भने ।
अझै जिल्ला प्रहरी कार्यालय सुनसरीमा सञ्चालित चमेनागृहका सञ्चालक र थुनुवामा संक्रमण देखिदा केही समयसम्म कार्यालय नै अनौपचारिक रुपमा आइसोलेसनमा बस्नु पर्ने अवस्थासमेत सृजना भएको थियो ।
भारतसँग खुल्ला सिमा भएको सुनसरी कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ त्यसैले पनि सीमाबाट हुने अबैद्य प्रवेशलाई रोक्न, तस्करी रोक्न, प्रशासनले लागु गरेको निषेधित क्षेत्र कार्यान्वयन गराउन, सरकारको स्वास्थ्य सम्बन्धी मापदण्ड कार्यान्वयन गराउनसँगै सुरक्षा ब्यवस्था कायम गराउन ठूलो जनशक्ति आवश्यकय छ ।
अझै प्रदेश एककै ठुलो शहर सुनसरीको धरान र इटहरीसँगै सदरमुकाम इनरुवा, औद्योगिक शहर दुहवीसहितका स्थानीय तह पनि कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ । सरकारको लकडाउन सुनसरी प्रशासनको निशेधाज्ञा समेत सर्वसाधरणहरुले मानेका छैनन् । यस्तो अवस्थामा प्रहरी अझै सक्रिय बन्नु पर्ने बेलामा प्रहरीभित्र बढ्दो संक्रमण र क्वारेन्टिनले समस्या उत्पन्न गरेको छ ।
इनरुवा ,धरान र इटहरीमा पछिल्ला दिनहरुमा बढिरहेको संक्रमणलाई दृष्टिगत गर्ने हो भने अबका दिनहरु झन कठिन र भयावहपुर्ण हुने देखिन्छ । जिल्ला प्रशासन कार्यालयले संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गरे पनि निशेषाधालाइ कडा रुपमा कार्यान्वयन गर्न सकिरहेको छैन ।
रोकथामका लागि सडकमा खटिने प्रहरीहरुलाई पनि कोरोना संक्रमण बढेको छ । इलाका प्रहरी कार्यालय इटहरीमा मात्र १० जनामा कोरोना संक्रमित देखिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले अहिलेसम्म १० जनामा कोरोना संक्रमण भेटिएको बताए । एक जना निको भएका छन ।
लकडाउनमा खटिने प्रहरीहरुमा कोरोना देखिएकाहरुको कन्ट्याक्ट ट्रेसिङको आधारमा हेर्दा इटहरीमा थुनुवाबाट कोरोना सरेको प्रहरीको शंका छ । इटहरीमा ९ जना आईसोलेसनमा १६ जना क्यारेन्टाईनमा बसेका छन । २५ जना प्रहरी क्वारेन्टाईनमा बस्दा काममा समस्या भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
कोरोनाको समयमा पनि जोखिम मोलेर काम गर्न बाध्य बनेको इलाका प्रहरी कार्यालय इटहरीमा अहिले २५ जना प्रहरीको संख्या घटेको छ । जसका कारण दैनिक कामकाजमा समस्या भईरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी भण्डारी बताउँछन । उनी भन्छन् कामकाजमा समस्या हुन थाल्यो ।
सुनसरीमा अहिले सम्म ५ सय ८ जना कोरोना संक्रमित भएका छन । सुनसरीभरी १८ हजार १ सयको स्वाब लिदा ५ सय ८ जना संक्रमित भएको छन । जस मध्ये धरानमा ३ जनाले ज्यान गुमाईसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन सिर्जना लिङ्थेपले बताईन । सुनसरीमा हाल सम्म २ सय २३ जना संक्रमित निको भएर घर फर्किसकेका छन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

8 hours पहिले
ऋण लिन नागरिकता बन्धकी
जनप्रभाबन्युज विशेष

ऋण लिन नागरिकता बन्धकी

8 hours पहिले
प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली
जनप्रभाबन्युज विशेष

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

8 hours पहिले
त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ
जनप्रभाबन्युज विशेष

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

8 hours पहिले
प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

8 hours पहिले
मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए
जनप्रभाबन्युज विशेष

मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

19 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

8 hours पहिले
ऋण लिन नागरिकता बन्धकी

ऋण लिन नागरिकता बन्धकी

8 hours पहिले
प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

8 hours पहिले
त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

8 hours पहिले
प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

8 hours पहिले
मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

19 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh