Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

इनरुवाका दुई होटल सञ्चालकसहित चार जनामा कोरोना संक्रमण


होटलमा नियमित आउजाउको चापले त्रास बढायो



  • सुनसरी ,भदौ ११ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता


सरकारले होटल र लज खोल्न अनुमति नदिईसकेको अवस्थामा सुनसरी सदरमुकाम इनरुवामा सरकारी आदेशलाई बेवास्ता गरी निरन्तर सञ्चालन गरिरहेका दुई चल्तीका मदिरा होटलका सञ्चालकसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि पुरै समाज त्रस्त बन्न पुगेको हो ।
भदौ ६ गते संकलन गरिएको १०६ जनाको स्वाव मध्ये चार जनामा कोरोना संक्रमण देखिएको हो । जसमा इनरुवा वडा नम्बर १ र वडा नम्बर ३ मा होटल सञ्चालन गर्ने दुई सञ्चालक, सोही वडामा डेरा गरी बस्ने एक सीजी फुड्समा कार्यरत संक्रमित पुरुषकी श्रीमति र अर्का वडा नम्बर ५ बलाह घर भएका पुरुष हुन । उनको घरमा सीजी फुड्समै कार्यरत कर्मचारी र परिवार बस्ने गर्दथे । इनरुवा ५ बस्ने सीजी फुड्समा कार्यरत एक कर्मचारीमा संक्रमण देखिएपछि गरिएको परिक्षणमा उनको श्रीमति पनि संक्रमित देखिएकी थिईन भने अहिले घर पट्टी पनि संक्रमित देखिएका हुन ।
दुई होटल सञ्चालकमा देखिएको संक्रमण भने यतिवेला इनरुवाबासीको लागि त्रासको विषय बनेको छ । सरकारले होटल खोल्ने अनुमति नदिएपनि जिल्ला प्रहरी कार्यालय छेउछाउमा रहेका ति होटलहरु नियमित रुपमा खोल्दै आईएको थियो ।
त्यहाँ हरेक बेलुका इनरुवाका प्रतिष्ठित ब्यक्तिहरु मदिरापानससहित खाजा खान जाने गरेको र उनीहरु निरन्तर समुदाय स्तरको सम्पर्कमा रहेकोले त्रास बढाएको हो ।
एक त सरकारले अनुमति दिईनसकेको ब्यापार निर्धक्क सञ्चालन गर्नु र भदौ ६ गते पीसीआर परिक्षणको लागि स्वाव दिएपछि पनि आफै बसेर होटल सञ्चालन गरिहेको घटनाले उनीहरुले चरम लापरवाही गरेको देखिन्छ ।
अझै मंगलबार बेलुका इनरुवा १ मा रहेको होटलमा सञ्चालकहरुसहित करिब १५–२० जना सँगै बसेर पार्टी गरेको घटनाले अझै चिन्ता बढाएको छ ।
इनरुवा नगरपालिकाका मेयर राजन मेहताले स्थानीय सरकार र प्रशासनलाई झुक्याएर सरकारले सञ्चालन गर्न नदिईसकेको ब्यवसायहरु सञ्चालन गर्नु र पीसीआर परिक्षण पछि क्वारेन्टिनमा नबसी ब्यवसाय सञ्चालन गर्नु लापरवाही भएको भन्दै यस विषयमा आफूले प्रहरी प्रशासनसँग छलफल गरेर कडा निगरानी गर्ने बताए ।
स्थानीय समेत रहेका स्वास्थ्यकर्मी गुणनन्द झा स्वास्थ मन्त्रालय र विश्व स्वास्थ संगठनको स्वास्थ्य सम्बन्धी प्रोटोकलले नै पीसीआर परिक्षणको लागि स्वाव दिईसकेपछि एक साता होम क्वारेन्टिमा बस्नु पर्ने स्पष्ट पारेको अवस्थामा स्वाव दिएपछि होटल सञ्चालन गर्नु लापरवाही भएको र यसले जोखिम बढाएको बताए ।
इनरुवा नगरपालिकाका स्वास्थ्य शाखा ईन्चार्ज मिश्रीलाल मेहता आफूहरुले पीसीआर परिक्षणको लागि स्वाव संकलनकै क्रममा सबैलाई रिपोर्ट नआउन्जेलसम्म होम क्वारेन्टिनमा बस्न आग्रह गरेपनि संक्रमण पुष्टि भएका इनरुवाका होटल सञ्चालकले भने आग्रहलाई बेवास्ता गर्दै जोखिमपूर्ण रुपमा होटल सञ्चालन गर्नु दुखद भएको बताए ।
यसैबिच प्रदेश १ मा गएको २४ घण्टामा १०८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको समाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा कोरोना देखिएको हो ।
विराटनगरमा ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ महिला र ९ पुरुष, इनरुवामा १ महिला र ३ पुरुष, बर्जुमा १ महिला र २ पुरुष, दुहवीमा २ पुरुष, धरानमा १ महिला, झापाको दमकमा ६ महिला र ९ पुरुष र गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ । उता ते¥हथुमको म्याङलुङमा ४ महिला र ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ । प्रदेशमा बुधबार ८१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ३८५ पुगेको छ ।
प्रदेशमा गएको २४ घण्टामा १ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३६ महिला र ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म ८२ हजार १०२ पुगेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं
जनप्रभाबन्युज विशेष

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

5 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए
जनप्रभाबन्युज विशेष

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

5 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ
अपराध

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

5 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा
जनप्रभाबन्युज विशेष

प्रहरी गाँजा फडानी अभियानमा

5 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ
क्राइम रिपोर्ट

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

5 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव
जनप्रभाबन्युज विशेष

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

6 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

5 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

5 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

5 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा

प्रहरी गाँजा फडानी अभियानमा

5 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

5 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

6 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh