Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

माक्स नलगाई सार्वजनिक ठाँउमा हिड्ने दुरी कायम नगर्ने कारबाहीमा हजारौं रुपैयाँको राजस्व संकलन

  • चितवन ,भदै ११ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता

चितवनमा माक्स नलगाई सार्वजनिक ठाँउमा हिडडुल गर्ने ४१५ जना कारबाहीमा परेका छन् । बुधबारमात्रै ४० महिला र ३ सय ७५ पुरुष कारबाहीमा परेका हुन् । उनीहरुबाट ५९ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक कार्यालयले जनाएको छ । माक्स नलगाई हिडडुल गर्नेबाट एक सय जरिवाना लिने गरिएको छ ।

पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्यामा दिनानु दिन वृद्धि हुँदै गएपनि मास्क नलगाई हिडडुल गर्ने मानिसको संख्यामा भने कमी नआएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

गत साउन ३२ गतेदेखि भरतपुर महानगरपालिकाले निषेधाज्ञा सुरु गरेसँगै अहिले यहाँका ७ वटै स्थानीय तहमा निषेधाज्ञा छ । निषेधाज्ञाको ११ दिन पुरा हुँदा पनि कोरोना संक्रमतिको संख्यामा कुनै कमी आएको देखिएको छैन । अहिले चितवनमा मात्रै ४ सय बढी कोरोना संक्रमित छन् ।

ट्राफिक प्रहरीले बुधबार सवारी साधनमा सामाजिक दुरी कायम नगरी सवार १७५ जनालाई कारबाही गरिएको छ । उनीहरुबाट १ लाख ४ हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय चितवनको तथ्याङकमा उल्लेख छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं
जनप्रभाबन्युज विशेष

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

5 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए
जनप्रभाबन्युज विशेष

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

5 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ
अपराध

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

5 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा
जनप्रभाबन्युज विशेष

प्रहरी गाँजा फडानी अभियानमा

5 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ
क्राइम रिपोर्ट

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

5 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव
जनप्रभाबन्युज विशेष

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

7 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

5 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

5 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

5 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा

प्रहरी गाँजा फडानी अभियानमा

5 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

5 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

7 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh