Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

Breaking news…..प्रहरी माथि आक्रमण, जवाफी कारवाहीमा एक जनाको निधन


  • झापा,भदौ १० गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता


झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरी माथि आक्रमण भएको हो । प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा एक जनाको निधन भएको छ । गोरु काटेको खबर पाएर गएको टोली माथि आक्रमण भएको थियो । पक्राउ गर्न गउको टोली माथि जाइलागेपछि प्रहरीले गो’ली चलाएको जनाएको छ । प्रहरीको गोली लागि कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको निधन भएको हो ।

गोरु काटेको खबर पाएपछि प्रहरी टोली त्यता गएको थियो । गएको टोलीले मात्र अवस्था नियन्त्रण गर्न नसक्ने अवस्था देखेर प्रहरी टोलीले थप मद्दत मागेको थियो । त्यस पछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेको हो ।

सोक्रममा गोली लागि गम्भीर घाइते भएका ३८ वर्षीय आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर निधन भएको अस्पतालले जनाएको छ ।

प्रहरीले गोरुको टाउको र खुट्टा बरामद गरेपछि आक्रोशित बनेका स्थानीयबासी प्रहरी माथि नै जाइलागेका थिए । सो क्रममा दर्जनौँको समूहमा रहेका स्थानीयहरु टायर बालेर नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि जाइ लागेका थिए ।

झापा गाउँपालिकाका प्रमुख जय नारायण साहका अनुसार गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेर सदरमुकाम लान खोजेपछि स्थानीयबासी प्रहरीमाथि नै आक्रमणमा उत्रिएको बताएका छन् । प्रहरीको गोली लागि आलमको निधन भएपछि सो क्षेत्रमा तनाव छ । स्थानीयबासीले टायर बालेर विरोध गरिरहेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)
जनप्रभाबन्युज विशेष

नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)

10 hours पहिले
मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भवन निर्माण सुरु
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भवन निर्माण सुरु

1 day पहिले
सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु
जनप्रभाबन्युज विशेष

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

2 days पहिले
कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती
जनप्रभाबन्युज विशेष

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

3 days पहिले
‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’
जनप्रभाबन्युज विशेष

‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

3 days पहिले
सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत
जनप्रभाबन्युज विशेष

सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)

10 hours पहिले
मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भवन निर्माण सुरु

मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भवन निर्माण सुरु

1 day पहिले
सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

2 days पहिले
कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

3 days पहिले
‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

3 days पहिले
सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

3 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh