- काठमाडौं ,भदौ १० गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
नेपालको केन्द्रीय राजधानी काठमाडौंमा कालिमाटी केन्द्रबिन्दू भएर २.९ रेक्टर भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्र केन्द्रका अनुसार आज दिउँसो २ बजेर ४६ मिनेट जाँदा भूकम्प गएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !