Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोभिड-१९ : विश्वमा दैनिक संक्रमितभन्दा निकाे हुनेकाे संख्या बढी

काठमाडौं ,भदौ ९ गते मंगलवार ।।

जनप्रभाब – सम्बादाता

काेराेना महामारी सुरू भएकाे ८ महिना भइसक्दा अहिले विश्वभर ८ लाख १६ हजारभन्दा बढी मानिसकाे ज्यान गइसकेकाे छ । याे समाचार तयार पार्दासम्म विश्वभर ८ लाख १६ हजार ५७४ जनाकाे भाइरस संक्रमणकै कारण मृत्यु भएकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ ।

तर पछिल्लाे समय काेराेनाका कारण मृत्यु हुनेकाे भन्दा निकाे हुनेकाे दर तीव्र रूपले बढिरहेकाे छ । हाल दैनि २ लाख भन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन् भने त्यति नै मात्रा दैनिक निकाे हुनेकाे संख्या बढिरहेकाे छ ।

वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार पछिल्लाे २४ घण्टा (साेमबार) मात्र विश्वरभर एकैदेनिमा २ लाख १३ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । तर त्याेभन्दा बढी दैनिक निकाे हुनेकाे संख्या रहेकाे छ । साेमबार एक दिनमा विश्वभर २ लाख ७४ हजार ८६० जना काेराेना संक्रमणबाट मुक्त भएका छन् ।

दैनिक संक्रमित थपिनेमा भारत अहिले विश्वकै अगाडि देखिन्छ । तर निकाे दरमा भने ब्राजिल अगाडि छ । साेमबार भारतमा ५९ हजार ६९६ जना संक्रमित थपिएका छन् । तर त्यहाँ एक दिनमा त्यसभन्दा बढी ६६ हजार ३०५ जना निकाे पनि भएका छन् । दैनिक मृत्यु संख्यामा पनि भारत अगाडि छ । त्यहाँ साेमबार काेराेनाबाट ८५४ जनाकाे ज्यान गएकाे छ । भारतमा अहिलेसम्म ३१ लाख ६४ हजारभन्दा बढी मानिस संक्रमित भएकाेमा २४ लाख ३ हजारबढी चाहिँ निकाे भइसकेका छन् । अहिलेसम्म त्यहाँ काेराेनाबाट ५८ हजार ५४६ काे मृत्यु भएकाे छ ।

उता ब्राजिलमा पछिल्लाे २४ घण्टामा काेराेनाका २१ हजार ४३४ नयाँ संक्रमित थपिएका छन् । तर त्यहाँ एक दिनमै ६९ हजार ७१ जना निकाे पनि भएका छन् । ब्राजिलमा अहिलेसम्म ३७ लाख ३७ हजारभन्दा बढी मानिस संक्रमित भएकाेमा कुल २७ लाख ७८ हजारभन्दा बढी निकाे भइसकेका छन् । बाँकी ७ लाख ३३ हजारबढी सक्रिय संक्रमित रहेका छन् । त्यहाँ साेमबार काेराेनाबाट ६७९ जनाकाे ज्यान गएसँगै कुल मृतक संख्या १ लाख १५ हजार ४५१ पुगेकाे छ ।

यसैगरी संयुक्त राज्य अमेरिकामा साेमबार ४१ हजार ४८४ नयाँ संक्रमित थपिएका छन् भने साेहि दिन ५० हजार ९१८ जना निकाे पनि भएका छन् । हाल त्यहाँ कुल संक्रमित संख्या ५९ लाख १५ हजार नाघेकाे छ भने अहिलेसम्म ३२ लाख १७ हजारभन्दा बढी मानिसचाहिँ संक्रमणमुक्त भइसकेका छन् । साेमबार त्यहाँ काेराेना संक्रमणबाट ५१० जनाकाे ज्यान गएसँगै अहिलेसम्म काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १ लाख ८१ हजार ११४ पुगेकाे छ ।

यसैगरी काेलम्बियामा पनि साेमबार १० हजार ५४९ जना संक्रमित थपिएका छन् भने साेही दिन १० हजार १४१ जना संक्रमणमुक्त पनि भएका छन् । त्यहाँ साेमबार काेराेनाबाट २९६ जनाकाे ज्यान गएकाे छ र हालसम्म कुल मृतक संख्या १७ हजार ६१२ पुगेकाे छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh