Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुरक्षा ,उद्धार, आन्दोलन, हिरासत,सिमा सुरक्षा र अपराधीबाटै प्रहरीलाई कोरोना जोखिम’ – डिआइजी सिंह

  • जनकपुरधाम ,भदौ ८ गते सोमबार ।।
  • जनप्रभाब – सम्बादाता

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख प्रहरी नायब माहानिरीक्षक ( डिआइजी ) धिरज प्रताप सिंह ।।

कोरोना भाइरस ( कोभिड -१९ ) जोखिम आहिले नेपाल लगायत विश्वभर फैलिरहेको हो । हामी कोरोना भाइरससँग जुधिरहेका छौं । तीन वटै तह, वर्ग समुदाय कोरोनाको जोखिममा छ । कोभिड – १९ कै कहरका बीचमा नेपाल प्रहरी पनि छ । ‘चेन अफ कमान्ड’मा चल्ने प्रहरी संगठनका आफ्नै मूल्य, मान्यता र जिम्मेवारी छ । जिम्मेवारी निर्वाहकै क्रममा देशभर सयौं प्रहरी कर्मचारी आफैं संक्रमित भएका छन् । तर हामी हाम्रो मूल जिम्मेवारीबाट पन्छिएका छैनौं ।

सरकारले र संगठनले दिएको निर्देशन पालना गरिरहेका छौं । शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र विपत्‌मा अग्रपंतिमा उभिएर प्रहरीले काम गरिरहेको छ । प्रहरीमा कोरोना भाइरस संक्रमण चाहेर पनि सहज रुपमा रोक्न सकिने अवस्था छैन । प्रहरीमा कसरी कोरोना पस्योभन्दा पनि यसका कारणबारे जानकार हुन जरुरी छ । जनताकै सुरक्षाका क्रममा हामी कोरोना संक्रमणको जोखिममा परिरहेका छौं । कोरोनाविरुद्धको युद्ध प्रहरी एक्लैले लड्ने लडाइँ होइन । प्रत्येक नागरिकले आफ्नै लागि रोगसँग लड्ने युद्ध हो कोरोनाविरुद्धको सचेतना ।

सीमा नाकामा जोखिम

अहिले हामी सीमामा पनि खटिएका छौं सशस्त्र प्रहरी बलको टोलीसँगै । सीमाबाट अपराध, चोरी, तस्करीलगायत कुरा हुने गर्छन् । नेपालमा धेरैजसो स्थानमा खुला सीमाना छ सुरक्षाका हिसाबले त्यो निकै चुनौतीपूर्ण छ । त्यसमाथि सीमा क्षेत्रमा ठूलो चुनौती भनेको लागुऔषध तस्करी हो ।

लागुऔषध तस्करीजस्तो जघन्य अपरामा संग्लनलाई हामीले नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउनैपर्छ । फेरि अपराध र अपराधीबाट पूर्वजानकारी हुँदेन । प्राय:जसो लागुऔषध तस्कर भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्न खोज्छन् । यस्तोमा उनीहरुलाई नियन्त्रणमा लिन जाँदा प्रहरी कोरोनाको जोखिममा पर्न जान्छ ।

क्‍वारेन्टिन सुरक्षा

अर्को हो क्‍वारेन्टिन आइसोलेसन सुरक्षामा परिचालन । जहाँ संक्रमित राखिएका हुन्छन् ती स्थानको सुरक्षा पनि प्रहरी दायित्व हो । प्रदेश २ त कतिपय स्थानमा कोरोना संक्रमित बीचै झडप भएको अवस्था छ । क्‍वारेन्टिमै झगडा भएको पाइएको हो । यस्तोमा प्रहरीले उनीहरुलाई रोक्न वा स्थिति नियन्त्रणमा लिन जानै पर्छ । यसबाट पनि हामी कोरोनाको जोखिममा परेका छौं ।

ट्रेसिङ र उद्धार

संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ स्वास्थ्यको टोलीले गर्छ । त्यसमा प्रहरीले पनि सहयोग गर्छ ।

ट्रेसिङमा आएकाहरु, संक्रमितलाई लिन प्रहरी पनि जान्छ । यस्तो अवस्थामा पनि कोरोनाको जोखिम बढी रहन्छ । यसबाहेक विपत्‌लगायतमा उद्धारमा खटिँदा पनि कोरोनाको जोखिममा प्रहरी पर्छ ।

थुनुवाबाटै खतरा

अर्को कुरा भनेको विभिन्‍न अपराधमा संग्लन व्यक्ति वा फरार अभियुक्तलाई पक्राउ गरेपछि हिरासतमा राख्नुपर्छ । त्यसपछि कानुनी प्रक्रियामा लैजानुपर्छ । हिरासतमा राखेपछि बयान, सरकारी वकिलको कार्यालय लैजाने र अदालतमा उपस्थित गराउने कार्यमा प्रहरी परिचालन हुन्छ । अपराधीमा समात्दा समात्दै कोरोना जाँच सम्भव हुने कुरा भएन । यस्तोमा कोही थुनुवा संक्रमित भए त्यसको जोखिममा प्रहरीमा सीधै पर्छ । नागरिकजस्तै प्रहरीले अभियुक्त वा अपराधीसँग सामाजिक दूरी कायम गर्न सम्भव छैन । किनभने उनीहरु भाग्‍न सक्छन् ।

आन्दोलन र प्रदर्शनबाट पनि जोखिम

यस्तो महामारीमा आन्दोलन, विरोध प्रदर्शन भनेको कोरोना जोखिम बढाउने सबैभन्दा ठूलो विषय हो । समर्थन वा विरोध जेमा भए पनि एकैपटक सयौंको संख्यामा मानिस सकडमा निस्कँदा एक त उनीहरु आफैंलाई कोरोना जोखिम छ भने अर्कोतिर प्रहरीको उपस्थिति त हुनैपर्छ । यसबाहेक अकस्मात रुपमा हुने प्रदर्शनले जोखिम बढाएको छ । जस्तो कि कुनै स्थानमा हत्याको विरोधमा एकाएक गाउँलेले जुलुस गर्न सक्छन् । चिकित्सकको लापरबाहीभन्दा प्रदर्शन भएका छन् । यस्ता प्रदर्शनको पूर्वानुमान हुँदैन । यस्तोमा हामी नियन्त्रण वा सुरक्षाका लागि पनि पुग्‍नैपर्छ । त्यहाँबाट पनि प्रहरीमा कोरोना जोखिम छ ।

प्रहरी, स्वास्थ्यकर्मी र समुदाय हातेमालो गरौं

यस्तोमा प्रहरी, स्वास्थ्यकर्मी र समुदाय हातेमालो गर्न जरुरी छ । किनभने कोरोना हाम्रो साझा समस्या हो । 

कोरोनाविरुद्धको लडाइँ सहज छैन । सामाजिक दूरी, स्वास्थ्य मापदण्डको पालना, सरसफाइमा ध्यान दिने नै मुख्य कुरा हो । फिल्डमा प्रहरी हुँदा कतिपयले मास्क लगाएका हुँदैनन् । हामीले मास्क लगाउन भन्छौं । अत्यावश्यक काममा ननिस्कन आग्रह गर्छौं । कतिपयले प्रहरीलाई नै नराम्रो व्यावहार गर्छन् । सबैले यो बुझ्‍न जरुरी छ किन हामीले हाम्रो लागि होइन तपाईंकै सुरक्षामा जोड दिइरहेका हौं । यस्तोमा अग्रपंतिमा खटिने सबैको मनोबल बढाउन हामी सबैले जरुरी छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh