Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिरहाको चार स्थानीय तहमा ८ दिनमा १० जनाको शंकास्पद मृत्यु

सिरहा,भदौ ८ गते सोमबार ।।

जनप्रभाब-सम्बादाता

सिरहाको ४ स्थानीय तहमा ८ दिनमा १० जनाको संकास्पद मृत्यु भएको छ । नवराजपुर, सखुवानन्कारकट्टी, भगवानपुर र लक्ष्मीपुर पत्तारी गाउँपालिकामा पछिल्लो ८ दिनमा २५ देखि ५५ वर्षका १० जनाको मृत्यु भएको हो ।

आइतबार साँझ पनि सखुवानन्कारकट्टी गाउँपालिका–१ भोर कटैयागाउँका परमेश्वर मुखियाका करिब २८ वर्षीय छोरा दिपेश मुखियाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । ‘मृत्यु हुनुअघि स्वाब परीक्षण गर्दा उनमा कोरोना नेगेटिभ देखिएको थियो । उनको के कारण मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन’ मृतकका परिवारलाई उदृत गर्दै वडाध्यक्ष शुभनारायण यादवले भने । शव गाउँ ल्याउने तयारी भइरहेको बताए ।

वडाध्यक्ष यादवका अनुसार आइतबार बिहान करिब ४ बजेतिर कटैयागाउँका ५५ वर्षीय कुशेश्वर मुखियाको पनि मृत्यु भएको थियो । उनकै छिमेकी बिहारी मुखियाका छोरा ३८ वर्षीय रामउद्गार मुखियाको पनि आइतबार बिहान १० बजेतिर उपचारका लागि लहान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए । ‘गाउँबाट खबर आएपछि आइतबार बिहान ११ बजेतिर स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेका थियौं’ उनले भने ‘बिरामीले बान्ता गर्नुका साथै पेट दुख्ने र रिङ्गटा लाग्यो भन्दै छट्पटाएका थिए । तत्काल उपचारका लागि लहान पठाए पनि बाटोमै मृत्यु भएको खबर पाएँ ।’

दुई दिन अघि शुक्रबार दिउँसो कटैया गाउँकै गंगाई यादवका छोरा करिब ३६ वर्षीय अरबिन्द यादवको पनि मृत्यु भएको थियो । मृतकहरुले मदिरा सेवन गर्ने गरेको जानकारी पाएको उनको भनाइ छ । विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने स्थानीयले आसंका गरेको उनको भनाइ छ ।

यस्तै लक्ष्मीपुर पत्तारी गाउँपालिका क्वारेन्टाइनमा कार्यरत्त २८ वर्षको कृष सदायको पनि भुमिट र टाउको दुखने जस्ता सामान लक्षण भई उचारकै क्रममा मृत्यु भएको छ ।

त्यस्तौ सिरहाको लक्ष्मीपुर पतारी -६ सलोखरी बस्ने कपिल देब यादवको छोरा ३० बर्षको किरण कुमार यादवको पनि मृत्यु भएको थियो । मृतकहरुले मदिरा सेवन गर्ने गरेको जानकारी पाएको स्थानीय गोपाल यादवको भनाइ छ । विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने स्थानीयले आसंका गरेको उनको भनाइ छ । किरण कुमार यादवको पनि पोष्टमार्टम नगरी दाहसंस्कार गरिएको छ ।

त्यस्तै नवराजपुर गाउँपालिका–३ फूलबरिया गाउँको शिवचोक नजिकै घर भएका करिब ४० वर्षीय नागेन्द्र मरिक र उनका आफन्त २५ वर्षीय रामउ्दगार मरिकको पनि मृत्यु भएको गाउँपालिका उपाध्यक्ष शोभाकुमारी यादवले बताइन् । उपाध्यक्ष यादवका अनुसार रामउद्गारको बुधबार र नागेन्द्रको शुक्रबार मृत्यु भएको हो ।

यसअघि गत आइतबार २५ वर्षीय अरबिन्द यादवको पनि मृत्यु भएको उनले बताइन् । उनका अनुसार तीन जना कसैको पनि पोष्टमार्टम नगरी दाहसंस्कार गरिएको छ । स्थानीयका अनुसार उनीहरु अत्यधिक मदिरा सेवन गर्थे ।

त्यसैगरी नागेन्द्र मरिकसँगै रक्सी खाएको भगवानपुर गाउँपालिका वडा नं. २ को ४० बर्षको बौकु मरिक पनि मृत्यु भएको छ ।

मृत्युको बारेमा कतैबाट पनि जाहेरी नआएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता डिएसपी विनोद कुमार घिमिरेले बताए । भोरकटैयाको बारेमा अनुसन्धान भइरहेको डिएसपी घिमिरे बताए । ‘मातहतको प्रहरी युनिट परिचालन गरी अनुसन्धान थालेको बताए ।

कोरोना माहामारीको मौका छोपी गाउँघरमा खुला मदिरा उत्पादन तथा विक्री वितरण ह्वतै बढेको छ । यसको नियन्त्रणमा प्रहरी प्रशासन ठुलो कमजोरी रहेको स्थानिय बैधनाथ चौधरीको भनाई छ । गाउँ तथा चौकमा प्रहरी प्रशासनकै अगाडी खुला रक्सीको कारोवार भएपनि केही नगर्नु यि मृत्युका जिम्मा राज्यकै काँधमा जाने स्पष्ट देखिन्छ चौधरीको तर्क छ ।

मृत्यु घटना दिन प्रति दिन भई रहेको छ । तर सरकारको संयन्त्रणलाई उजुरुी दिईए मात्र अनुसन्धान हुने जस्ता कुराले प्रशासनको लचारी स्पष्ट देखिएको दलित अगुवा तथा शिक्षक राम सुफल सदायले बताउनु भयो । वयस्क युवाहरुका लगतार मृत्यु हुनु प्रशासनको अनुसन्धानको विषय भएन की अनुसन्धन गरेर जनताले नै दिनु पर्छ ? । यसमा पनि जनताले जानकारी नै गराउनु पर्छ । यसले सरकार जनता प्रति संवेशनशिल नभएको स्पष्ट देखिन्छ सदायले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh