Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जनकपुरधाममा रहेको प्रदेश २ को प्रयोगशालाको रिपोर्टमाथि नै प्रश्न

जनकपुरधाम भदौ ८ गते सोमबार ।

जनप्रभाब -सम्बादाता

कोरोना भाइरस (कोभीड-१९) टेष्टका लागि जनकपुरधाममा रहेको प्रदेश २ को प्रयोगशालाको रिपोर्टमाथि प्रश्न उठन थालेको हो । जानकार चिकित्सकहरुका अनुसार प्रयोगशालामा रहेका कर्मचारीहरुले गैरजिम्मेवारी रुपमा रिपोर्ट लेखिरहेका छन् ।

जनकपुरधामको प्रमुख नसर्गि होम काब्या अस्पतालमा ९ दिनअघि १३ जनाको कारोना टेष्टका लागि स्वाव संकलन गरिएको थियो तर आइतबार रिपोर्ट सार्वजनिक गर्दा १८ जना सो अस्पतालका कर्मचारी संक्रमित रहेका प्रदेश २ का समाजिक विकास मन्त्रालयले जनाएका छन् । मन्त्रालयले प्रयोगशालाको रिपोर्टको आधारमा प्रत्येक दिन विज्ञप्ति निकाल्ने गर्छन् ।

काब्या अस्पतालका प्रमुख डा. एसके सिंहले यसप्रकारको रिपोर्ट सार्वजनिक गर्दा प्रयोगशालाको विश्वसनियतामाथि प्रश्न उठन थालिएको छ । आफूहरुले टेष्टको भेरिफाई गर्दा १३ जना टेष्ट गराएको मध्ये १० जना मात्रै संक्रमित रहेका छन् । स्याव संकलन गरिएकै दिन टेष्ट गरिएकाहरुलाई काब्याको आइसोलेशनमा राखिएको उनले जानकारी गराए । काब्याले १० वार्डको प्रि आइसोलेशन बार्ड पनि संचालन गरेको छ ।

यसअघि पनि काब्या अस्पतालमा ुूई जना कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक प्रयोगशालाले रिपोर्ट सार्वजनिक गरेको थियो । जबकि जनकपुरधाम ६ का मात्रै एकजना सो अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । एकजना बैंककर्मी मरेको रिपोर्ट दिएपनि अन्य अस्पतालमा त्यसको उपचार भइरहेको पछि थाहा भएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता झाको रिपोर्टमा पुरुष लेखेर प्रदेश प्रयोगशालाले सार्वजनिक गरेपछि सो घटनालाई लिएर पनि प्रयोगशालाको आलोचना भएको थियो । शुरुका दिनमा पटक पटक मशिन बिग्रने गथ्र्यौ भने अहिले रिपोर्टमाथि प्रश्न उठन थालेको छ ।
यस विषयमा प्रयोगशालाका अधिकारीहरुसंग सम्पर्क गर्दा मिडियामा कसैले बोल्न चाहेनन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh