Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एसपी रानाको बाँकेमा दुई महिना : ९८ फरार अपराधि पक्राउ, एक करोड भन्दा बढि राजश्व असुली

  • काठमाडौं ,भदौ ७ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले जिल्ला प्रहरी कार्यालय बाँकेला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको २ महिना पुगेको हो । गत असार ५ गते उनी जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भईआएका थिए ।

एसपी रानाले बाँकेको यो २ महिने कार्यकालमा अत्यन्तै महत्वपूर्ण कार्यहरु सम्पन्न गरेका छन । रानाको २ महिने कार्यकालमा भएका मुख्य प्रगति सहितको विवरण सार्वजनिक गरीएको हो ।

एसपी रानाको कमान्डमा रहेको बाँके प्रहरीले यो दुई महिने अबधिमा विभिन्न अपराधमा संलग्न ठूला मोष्ट वान्टेड अपराधीदेखि लिएर विभिन्न मुद्दामा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको छ ।

राना जिल्लामा हाजिर भएको चार दिन भित्रै बिगत १० बर्ष पहिला सशस्त्र भूमिगत समूह तराई जनतन्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिस्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन धेरै अपराधमा संलग्न रही फरार रहेका मोष्ट वान्टेड डुडुवा गाउँपालिका ३ का धर्मा सिंह भन्ने राजेश यादवलाई प्रहरीले असार ८ गते पक्राउ गर्न सफल भएको थियो ।

त्यसैगरी, प्रहरीले सवारी ज्यान मुद्दा दर्ता भई फरार रहेका, बम विष्पोटक मुद्दामा फरार रहेका, जबर्जस्ति करणी उद्योग मुद्दामा फरार रहेका, ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका, नागरिकता किर्ते मुद्दाका फरार, लागू औषध ब्राउन सुगर कारोबारी र प्रयोगकर्ता, जालसाझि मुद्दाका फरार, गौबध, अपहरण, शरिर बन्धक र आर्थिक लाभ मुद्दाका फरार दर्जनौं प्रतिवादीहरु पक्राउ गरेको छ ।

प्रहरीले एक सहकारीबाट ४३ करोड २ लाख ५३ हजार ९५ रुपैयाँ ठगी गरी फरार रहेका मुख्य प्रतिवादिदेखि लिएर नेपालमा दुर्लभ बन्यजन्तु मानिएको पाटे बाघको छाला र १० किलो ५०० ग्राम हड्ही सहित व्यक्तिहरु पक्राउ गरेको छ ।

प्राकृतिक श्रोतको दोहन अन्तरगत २४ वटा क्रसर उद्योग बन्द गर्ने देखि लिएर प्रहरीले ५ करोडको अबैध गिट्टि, ढुङ्गा सिज गरेको छ । त्यस कार्यमा प्रयोग गरिएका २३ वटा ट्र्याक्टर र २ वटा जेसिबी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरीले बितेको यो दुई महिनामा १ करोड बढि जरिवाना समेत असुल गरेको छ । जिल्लामा हुने विभिन्न अपराधिक तथा कानुन विपरितका गतिविधिमा पक्राउ परेका ब्यक्ति, फरार अभियुक्त तथा ट्राफिक कारबाहिबाट १ करोड २ लाख ३४ हजार २१ रुपौयाँ राजश्व संकलन गरीएको प्रहरीले जनाएको छ ।

जिल्लामा भन्सार छलि, चोरी निकासीमा संलग्न ५७ जना ब्यक्ति, उनीहरुले प्रयोग गरेको २८ वटा मोटरसाईकल, २ वटा बोलेरो भ्यान र २ वटा अटो रिक्सा नियन्त्रणमा लिईएको छ । त्यसैगरी तस्कर नियन्त्रणबाट ७१ लाख ९० हजार ७ सय ३३, ट्राफिक कारवाही तथा जरिवानाबाट २१ लाख ८९ हजार, फरार अभियुक्तबाट एक लाख ८ हजार ५ सय ३८, जुवाबाट ३ लाख ४९ हजार ४ सय ५०, मास्क प्रयोग नगर्नेबाट २ लाख एक हजार ३ सय र प्राकृतिक स्रोतको दोहनबाट १ लाख ९५ हजार रुपैयाँ गरि कुल एक करोड २ लाख ३४ हजार २१ रुपैयाँ राजस्व संकलन गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

यसबिचमा प्रहरीले अदालतबाट फैसला भई फरार हुँदै आएका अभियुक्तहरु पक्राउ गर्ने अभियान समेत संचलन गर्दै आएको छ । प्रहरीले दुई महिनाको अवधिमा बिभिन्न समयमा अदालतबाट कैद तथा जरिवाना सजाय पाएका ९८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग, कर्तब्य ज्यान, जबरजस्ती करणी, लागु औषध कारोबार मुद्धामा ३३ वर्ष २ महिना कैद सजाय तोकिएका ९८ जनाबाट १ लाख ८ हजार ५ सय ३८ रुपौयाँ जरिवाना समेत असुल गरीएको छ ।

बाँके प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ को एक वर्ष अबधिमा ५४ जना फरार अपराधी पक्राउ गरिएकोमा चालु आर्थिक वर्ष २०७७/०७८ को शुरुकै दुई महिनामै ९८ जना फरार अपराधी पक्राउ परेका हुन ।

एसपी रानाले आफू बाँकेमा सरुवा भएर आउने बित्तिकै हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाह गर्ने बुँदालाई मुख्य राखेर विभिन्न १७ बुँदे कार्ययोजना अगाडी सारेका थिए ।

बाँके प्रहरी प्रमुखको रुपमा दुई महिना भित्र भए गरेका कामहरु हेर्दा एसपी रानाले आफुले ल्याएका १७ बुँदे कार्ययोजना कार्यान्वयन सफलताका साथ सम्पन्न गर्ने देखिन्छ ।

तर, बाँके जिल्ला भारतीय खुला सिमासङ्ग जोडिएको हुँदा यता अपराध गरेर बोर्डर पारी भाग्ने, उता अपराध गरेर यता लुक्न आउने अपराधीहरु, गुण्डागर्दी, हत्या, तस्करी, प्राकृतिक दोहन लगायतका समस्याका चुनौती पनि राना समक्ष रहेका छन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh