Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एनटीभी : संकटका बेला दनादन कर्मचारी भर्ना चार करोडको ग्राफिक्स सिस्टम अलपत्र

  • काठमाडौं ,भदौ ७ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

कोरोना भाइरस महामारीले देशको अर्थतन्त्र तहसनहस छ । थाहा छैन, अझै कहिलेसम्म महामारीले पिछा मारिरहने हो ।

महामारी गहिरिने देखेरै सरकारले फजुल खर्च र कर्मचारी नियुक्ति नगर्न अपिल नै गरेको छ । भलै योबीचमा आफैंले गरेको निर्णय सरकार आफैंबाट उल्लंघन भइरहेका छन् ।

मुलीबाटै नियम मिचिरहेका बेला सरकारी संस्था नेपाल टेलिभिजनले पनि उसकै पद्चाप पछ्याएर कर्मचारी भर्ना गरेको छ । स्थायी पदपूर्ति प्रक्रिया थालेको टेलिभिजनले करारमा कर्मचारी भर्ती गरेको हो ।

सस्थानको विनियमावली अनुसार,सातौं तहको कर्मचारी भर्ना गर्न नमिल्ने भए पनि शेखर अधिकारीलाई नियुक्ति थमाएर अनलाइनको जिम्मा दिइएको छ । त्यस्तै, कोरोना महामारीकै बीच कोहलपुरका लागि भन्दै थप ३ जना जनशक्ति पनि हालै नियुक्त गरिएको छ ।

संस्थाको वर्तमान र दीर्घकालीन हितलाई पूर्णतः बेवास्ता गरेर व्यवस्थापनले कर्मचारी तथा पत्रकारको नियुक्ति गरेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् ।

सत्तारूढ दल निकटकै युनियनको विरोध

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षको भूमिकामा महेन्द्र विष्ट छन् । महाप्रबन्धकको भूमिकामा भने गोविन्द रोका छन् । विष्ट र रोका दुवैको झुकाव सत्तारूढ दल नेकपामा छ । तर टेलिभिजनमा क्रियाशील नेकपानिकटकै कर्मचारी संगठन दलनिकटकै व्यवस्थापकविरुद्ध वक्तव्यबाजी गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

नेपाल टेलिभिजन कर्मचारी युनियन र नेपाल टेलिभिजन कर्मचारी संघले ०७७ भदौ ३ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विधि र प्रक्रिया मिचेर कर्मचारी भर्ना गरिएको जनाएका छन् । उनीहरूले तत्काल नियुक्ति खारेज गर्न पनि माग गरेका छन् ।

त्यहाँ कार्यरत एक कर्मचारीले फेसबुकमा पोस्ट गरेको संयुक्त विज्ञप्तिमा प्रतिक्रिया जनाउँदै पत्रकार गजुर्धन राईले लेखेका छन्– हेर्दै बस्ने रमिते म त फुच्चे ।’

४ करोडको ग्राफिक्स सिस्टम अलपत्र

टेलिभिजनले केही वर्ष अघि ४ करोड रूपैयाँको हाराहारीमा ग्राफिक्स सिस्टम खरीद गरेको थियो । तर उक्त ग्राफिक्स सिस्टम अझै पनि जडान गरिएको छैन । स्टुडियो कन्ट्रोल रुममा सोही सिस्टम अपरेट गर्ने कर्मचारीसमेत व्यवस्थापनको कार्यशैली देखेर अचम्मित बनेका छन् ।

साताअघि १४ बुँदा लामो विज्ञप्ति टाँसेर भित्ता फोहोर पारेको नेकपानिकट नेपाल टेलिभिजन कर्मचारी युनियन स्वयंले पनि ४ करोडको सिस्टम अलपत्र पर्नुको कारणबारे व्यवस्थापनसँग जवाफ मागेको छ ।

टेलिभिजनको विज्ञापन प्रसारण व्यापार निर्देशिकाअनुसार गर्ने व्यवस्था छ । तर केही विज्ञापन व्यापार निर्देशिकाअनुसार, कम रेटमा बजाइएको स्वयं नेकपानिकटै कर्मचारी युनियनले आरोप लगाएको छ । उसले यस्ता गतिविधिले संस्थाको आम्दानीमा असर पर्ने भन्दै नियमानुसार गर्न स्मरण गराएको छ । साँघु

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh