Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बोक्सीको आरोपमा महिलामाथि कुटपिट

  • महोत्तरी ,भदौ ७ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको सम्सी गाउँपालिका-७ जावद टोलकी ४५ बर्षिया पवनदेवी यादव बोक्सीको आरोपमा कुटिएकी हुन् ।

उनलाई स्थानीय दिनेश यादवलगायत उनका छोराहरु कृष्ण यादव, आशिक यादव, आमा सुजियादेवीले गत शुक्रबार बोक्सी भन्दै कुटपिट गरेका हुन् । निर्घात कुटपिटपछि गम्भीर घाईते यादवलाई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार गराइरहेको पीडितका छोरा सञ्जय यादवले जानकारी दिए ।

सञ्जयले भने, ‘शुक्रबार बेलुका एक्कासि दिनेश यादवको परिवारले मेरो आमामाथि बोक्सीको आरोप लगाउँदै गालीगलौज गरे । म त्यो बेला घरकाहिर थिएँ। लगत्तै म घरमा पुग्दा झगडा भइरहेको थियो । सो समयमा मैले प्रहरीलाई खबर गरेपछि सम्सी प्रहरी चौकीका सई दिपेन्द्र यादवको कमाण्डमा खटिएको प्रहरी टोली घटना स्थलमा पुगेर झगडालाई सामान्य बनाएर फर्के । त्यस पश्चात पुनः तिनीहरु हाम्राे घरमा राति ११-१२ बजेतिर आएर गालीगलैज गर्दै कुटपिट गरे ।’

कुटपिट गर्ने क्रममा पवन देवीको छोरीले लगाएको कपडा पनि उनीहरुले फुकालिदिएको पीडितकी छोरी रुवी यादवले बताइन् । सुरुवाल खोल्नेबित्तिकै रुवी चिच्याएपछि स्थानीयहरु आएर रुवीलाई बचाएका थिए ।

सम्सी प्रहरी चौकीले दोषी कृष्ण यादवलाई पक्राउ गरे पनि प्रहरीमा उजुरी नपरेको हुनाले अनुसन्धानबिना नै हिरासतबाट छोड्न बाध्य भएका थिए । विभिन्न किसिमका दबाब सृजनापछि आरोपी कृष्ण यादवलाई पुनः शनिबार प्रहरीले नियन्त्रणमा लिएको महोत्तरीका एसपी टिका केसीले जानकारी दिए । पीडितको तर्फबाट हालसम्म प्रहरीमा जाहेरी नआउँदा कानुनी कारवाही प्रक्रिया अगाडि बढन् नसकेको एसपी केसीले जानकारी दिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh