Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिरहामा विषाक्त मदिरा सेवनका कारण आठ दिनमा आठ जनाको मृत्यु

  • सिरहा,भदौ ७ गते आइतबार ।।
  • जनप्रभाब-सम्बादाता

सिरहाको ३ स्थानीय तहमा ८ दिनमा ८ जनाको संकास्पद मृत्यु भएको हो । सिरहाको लक्ष्मीपुर पतारी , नवराजपुर र सखुवानन्कारकट्टी गाउँपालिकामा पछिल्लो ८ दिनमा २५ देखि ५५ वर्षका ८ जनाको मृत्यु भएको हो । आइतबार साँझ पनि सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर –१ स्थित भोर कटैयागाउँका परमेश्वर मुखियाका करिब २८ वर्षीय छोरा दिपेश मुखियाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । ‘मृत्यु हुनुअघि स्वाब परीक्षण गर्दा उनमा कोरोना नेगेटिभ देखिएको थियो ।

उनको के कारण मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन’ मृतकका परिवारलाई उदृत गर्दै वडाध्यक्ष शुभनारायण यादवले भने । शव गाउँ ल्याउने तयारी भइरहेको बताए । वडाध्यक्ष यादवका अनुसार आइतबार बिहान करिब ४ बजेतिर कटैयागाउँका ५५ वर्षीय कुशेश्वर मुखियाको पनि मृत्यु भएको थियो । उनकै छिमेकी बिहारी मुखियाका छोरा ३८ वर्षीय रामउद्गार मुखियाको पनि आइतबार बिहान १० बजेतिर उपचारका लागि लहान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताए । ‘गाउँबाट खबर आएपछि आइतबार बिहान ११ बजेतिर स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेका थियौं’ उनले भने ‘बिरामीले बान्ता गर्नुका साथै पेट दुख्ने र रिङ्गटा लाग्यो भन्दै छट्पटाएका थिए ।

तत्काल उपचारका लागि लहान पठाए पनि बाटोमै मृत्यु भएको खबर पाएँ ।’ दुई दिन अघि शुक्रबार दिउँसो कटैया गाउँकै गंगाई यादवका छोरा करिब ३६ वर्षीय अरबिन्द यादवको पनि मृत्यु भएको थियो । मृतकहरुले मदिरा सेवन गर्ने गरेको जानकारी पाएको उनको भनाइ छ । विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने स्थानीयले आसंका गरेको उनको भनाइ छ ।

त्यस्तै नवराजपुर गाउँपालिका–३ फूलबरिया गाउँको शिवचोक नजिकै घर भएका करिब ४० वर्षीय नागेन्द्र मरिक र उनका आफन्त २५ वर्षीय रामउ्दगार मरिकको पनि मृत्यु भएको गाउँपालिका उपाध्यक्ष शोभाकुमारी यादवले बताइन् । उपाध्यक्ष यादवका अनुसार रामउद्गारको बुधबार र नागेन्द्रको शुक्रबार मृत्यु भएको हो । यसअघि गत आइतबार २५ वर्षीय अरबिन्द यादवको पनि मृत्यु भएको उनले बताइन् । उनका अनुसार तीन जना कसैको पनि पोष्टमार्टम नगरी दाहसंस्कार गरिएको छ ।

त्यस्तै सिरहाको लक्ष्मीपुर पतारी -६ सलोखरी बस्ने कपिल देब यादवको छोरा किरण कुमार यादवको पनि मृत्यु भएको थियो । मृतकहरुले मदिरा सेवन गर्ने गरेको जानकारी पाएको स्थानीय गोपाल यादवको भनाइ छ । विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने स्थानीयले आसंका गरेको उनको भनाइ छ । किरण कुमार यादवको पनि पोष्टमार्टम नगरी दाहसंस्कार गरिएको छ ।

स्थानीयका अनुसार उनीहरु अत्यधिक मदिरा सेवन गर्थे । मृत्युको बारेमा सलोखरी , भोरकटैया र नवराजपुरको फूलबरिया कतैबाट पनि जाहेरी नआएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी ) विनोद कुमार घिमिरेले बताए । भोरकटैयाको बारेमा अनुसन्धान भइरहेको डिएसपी घिमिरे बताए । ‘मातहतको प्रहरी युनिट परिचालन गरी अनुसन्धान थालेको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

3 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh