- जनकपुर,भदौ ६ गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
पछिल्लो २४ घण्टामा देशभरी ६ सय ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।
देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !