- पोखरा ,भदौ ४ गते बिहीबार ।।
- जनप्रभाब-सम्बादाता
बिभिन्न समयमा हराएका तथा चोरी भएका मोबाइलहरु खोजतलासको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा प्राप्त निवेदन अनुसार खोजतलास गर्ने क्रममा बिभिन्न मिति २०७७।०४।१५ गते देखी ऐ. मसान्त सम्म बिभिन्न कम्पनीका मोबाइलहरु थान-१३ फेला पारी मोबाइल धनी निवेदकहरुलाई हस्तान्तरण गरिएको छ ।
त्यसरी फेला परेका मोबाइलहरु महिनाको १ गते र १५ गते हस्तान्तरण गर्ने गरिएकोमा श्रावण महिनामा फेला परेका २२ थान मोबाइलहरु सम्बन्धित धनीहरुलाई बुझाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !