Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना महामारीमा सीमाबाट ब्यापक तस्करी : सशस्त्र छाड्ने, नेपाल प्रहरी समात्ने

  • काठमाडौं ,भदौ ३ गते बुधबार ।।
  • जनप्रभाब-सम्बादाता

केही समयअघि भारतमा महामारीको रुपमा फैलिदै गइरहेको कोरोनाका बेला भारतबाट नेपाल आउने नागरिकको ब्यवस्थापनमा सजगता नअपनाउँदा अहिले नेपाल पनि कोरोना संक्रमणले ग्रस्त छ ।

सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीका हाकिम र कर्मचारी भने सीमाप्रति इमान्दार हुनुको साटो कमाउधन्दामा ब्यस्त छन् जसले गर्दा सर्वसाधारणले सास्ती ब्यहोरेको र तस्करी चम्किएको घटना सार्वजनिक भएको छ ।

भारतीय सीमाक्षेत्र सिल गरिएको भनिए पनि त्यो नागरिकलाई बेवकुफ बनाउन र देखाउन गरिएको नाटक जस्तो रहेको भन्ने कुरा २०७७ साउन २९ मा कृष्णनगर नगरपालिका २ ठकुरापुर भन्ने नाकाबाट सशस्त्रका घुमुवा सहायक हवल्दार रबिकिरण चन्दले ठकुरापुरका बृजेश यादवबाट मासिक दुई लाख लाइन खाई सेटिङ मिलाएर छोडेको मटर दालको ट्याक्टर नेपाल प्रहरीले पक्राउ गरी भन्सार बुझाएपछि प्रमाणित भएको छ ।

सो क्षेत्रमा अहिले पनि ठूलो मात्रामा संगठित तस्करी हुने गरेको पाइएको छ । सशस्त्रले एक हप्ता अघि मात्रै २९ वटा गुल्म खारेज गरी सीमा नाकामा सुरक्षा बढाउने उद्देश्यले प्रत्यक तीन जिल्लाको सीमा नाका हेर्ने गरी एक रिजर्भ गण नामाकरण गरी सशस्त्रले दरबन्दी समायोजन र सरुवा गरेको छ । जस्मा नवलपरासी, सुनौली र कृष्णनगर भन्सार हेर्नेगरी नम्बर ४१ रिजर्भ गण चन्द्रौटा कपिलवस्तुमा स्थापना गरिएको छ । जसको कमान्डर एसपी यादव विश्वकर्मा बनेका छन् । उनीमाथि बिगतमा बर्दियामा हँुदा पनि व्यापक तस्करी गरेको आरोप पहिले पनि लाग्ने गरेको थियो हो । त्यही चलन थाहा पाएका र हाल एकै ठाउँ दाङ घर भएका कारण यो सबै कुरा रविकिरण चन्दले उनी कपिलवस्तु आउनु अघि नै फोनबाट मिलाइसकेकाले यसरी दिनदहाडै खुलेआम तस्करी हुने गरेको हो भन्ने कुरा हामीलाई नाम उल्लेख नगर्ने सर्तमा कृष्णनगर भन्सारमा रहेका एक जुनियर अधिकृत सशस्त्र कर्मचारिले बताएका छन् । हाल यो सूचना बाहिनीसम्म गाईगुई पुगे पनि एसपी यादव विश्वकर्माको कार्यालय बाहिनीको प्रांगणमै भएको हुँदा ढाकछोप हुनसक्ने आसंका अरु कर्माचारीले गरेका छन् ।

यसैबीच, सशस्त्रका यसअघिका बाहिनीपति डीआइजी नारायणदत्त पौडेलले रविकिरण चन्दलाई घुमुवा राखी तस्करीको लाइन चलाएर घुस असुली गर्ने गरेको खुलेको छ । बाहिनीबाट सरुवा भएर हेडक्वाटर हल्चोक आउने दिन उनले नयाँ गएका डीआइजी किशोर प्रधानलाई चन्दलाई विश्वासमा लिएर अघि बढ्न अनुरोध गरेको स्रोतले बताएको छ । चन्दले नै सबै मिलाउँछ, ११ बर्षदेखि यहाँ बसेको छ भनेर पौडेलले प्रधानलाई सिफारिस गरेका थिए ।

पौडेलले नयाँ डीआइजी प्रधानसँग पनि कुरा मिलाएपछि अहिले पनि विगतमा जस्तै लाइन संचालन निरन्तर गरिरहेका छन् । पौडेलको गुन तिर्न चन्दले उनलाई बेला बेलामा काजु, पेस्ताजस्ता कोशेलीपात समेत पठाउने गरेका छन् । डीआइजी किशोर प्रधानले चन्द्रौटा बाहिनीमा बनाउन लागेको अतिथि गृहका नाममा पनि चन्दले गिटी, बालुवा र ईंटा ब्यापारीहरुसँग माग्ने गरेका छन् । नेपाल फेस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh