Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भ्रामक समाचार : चौधरीको यस्तो छ खण्डन 


  • सिरहा,भदौ २ गते मंगलवार ।।
  • जनप्रभाब-सम्बादाता


सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – ४ बस्ने जगन्नाथ झाले आपूmहरुलाई झुठा आरोपहरु लगाएर बदनाम गर्न खोजिएको झाबाट पीडित रहेका सगेन चौधरी र अनिल चौधरीले बताएका छन् । गोदाम भाडामा लिएर व्यवसाय सञ्चालन गरी भाडा माग्दा उल्टै आफुहरुमाथि झाले अनेक किसिमको जालझेल आफुहरुमाथि गरीरहेको उनीहरुले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

अनलाईन मिडियामा झाले झुठो बोलेर समाचार लेखाएको र आफूहरुलाई बदनाम गर्न खोजिएको उनीहरुले जानकारी गराए । लहानका डिएसपी कनचटमा पेस्तोल राखेर भने – “मा…द मधेसीया हानदिन्छु ´´ भन्ने शिर्षकको समाचार प्रति गम्भीर ध्यान आकर्षन भएको चौधरीले बताए । सहीसत्य बुझेर समाचार प्रकाशन/प्रशारण गरिदिन उनीहरुले संचारकर्मीहरुसँग आग्रह गरेका छन् । 

‘सिरहाको लहान नगरपालिका वडा नम्बर – १ की दिदी कन्चन चौधरीको स्वामित्वमा रहेको गोदाममा झाले ३÷४ वटा गाडी राखी व्यवसायिक प्रयोजनको लागि भाडामा लिई व्यापार सञ्चालन गरेको थियो । केही समयपछि उनले व्यापार बन्द गर्‍यो ,’ पत्रकार सम्मेलनमा सगेन चौधरीले भने,‘व्यापार बन्द गरेरपनि एउटा बा १ ख ८२७४ नम्बरको ट्रक लगेनन् । जग्गामा निर्माण कार्य सुरु भइरहेको हुँदा ट्रकले समस्या भइरहेको थियो । आफ्नो बाँकी भाडा तिरेर गाडी लैजान झालाई बारम्बार ताकेता गर्दापनि आउन मानेका थिएनन् ।’

बारम्बारको ताकेतापछि पनि झाले ट्रक लिन नआएपछि सगेनको दीदी कंचन चौधरीले इलाका प्रहरी कार्यालय लहानमा असार २६ गते ठाडो उजुरी दिइन् । त्यति गर्दापनि झा आउन नमानेपछि असार ३१ आवश्यक कारवाहीको लागि जाहेरी दर्ता गराइएको कंचनले बताइन ।

प्रहरीमा जाहेरी परेपछि झा सम्पर्कमा आएर व्यवहार मिलाउन सहमति गरेको सगेनले बताए । ‘व्यवहार मिलाउँछौँ भनेपछि हामी इलाका प्रहरी कार्यालयको बाहिर लेखनदासको कार्यालयमा २५ हजार रुपैयाँ भाडाको वापतको तिर्नेगरी सहमति साउन १५ गते भयो,’ सगेनले भने, ‘जगन्नाथ झा मिल परिसरमा गएर २० हजार रुपैयाँको चेक साउन १६ गते दियो र आफ्नो ट्रक सोहीदिन लगेको थियो ।’ ट्रक गोदामको परिसरभित्रबाट लगेको भिडियो र सिसिटिभी फुटेज रहेको उनले बताए ।

साउन १८ गते पैसा झिक्न बैंकमा जाँदा खातामा रुपैयाँ नहुँदा चेक पनि बाउन्स भएको छ । झाले साउन १५ गते गरेको सहमति कागजमा ०७४ चैत १० गतेदेखि कन्चनको हनुमान राइस मिलको कम्पाउण्डमा वर्षौदेखि छोडेको उक्त माल बाहक ट्रकको भाडा वापतको २५ हजार तिरेर ट्रक बुझिलिएको उल्लेख छ । सहमतिपछि कानुनी कारवाही वा उजुरी नगर्ने जनाइएको हो ।

त्यसपछि भाडा वापतको रुपैयाँ तिराउन जगन्नाथले आफुलाई प्रहरीले दबाब दिएको आरोप लगाउँदै सर्वोच्चमा निवेदन पत्र दायर गरेका छन् । उनले इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्री, इन्सपेक्टर सुवास खतिवडा, सगेन चौधरी, अनिल चौधरी र कन्चन चौधरीलाई विपक्षी बनाएको छ । साउन २७ गते सर्वोच्चले जारी गरेको आदेशमा १५ दिनभित्र विपक्षीहरुलाई लिखित जवाफ पेश गर्न भनिएको छ । 

डिएसपी थापाले चौधरी र झाको आपसी विवादमा आपूmले कुनै किसिमको दबाब नदिएको बताएका छन् । उनका अनुसार प्रहरीमा झा विरुद्ध जाहेरी परेपछि उनलाई प्रहरीमा सोधपुछको लागि बोलाइएको थियो । यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी ) विनोद घिमिरेको नेतृत्वमा छानबीन समिति गठन भएको हो । छानबीन भइरहेको डिएसपी घिमिरेले जानकारी दिए ।

विज्ञप्तीमा भनिएको छ । 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

12 hours पहिले
ऋण लिन नागरिकता बन्धकी
जनप्रभाबन्युज विशेष

ऋण लिन नागरिकता बन्धकी

12 hours पहिले
प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली
जनप्रभाबन्युज विशेष

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

12 hours पहिले
त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ
जनप्रभाबन्युज विशेष

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

12 hours पहिले
प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

12 hours पहिले
मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए
जनप्रभाबन्युज विशेष

मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

24 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

12 hours पहिले
ऋण लिन नागरिकता बन्धकी

ऋण लिन नागरिकता बन्धकी

12 hours पहिले
प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

12 hours पहिले
त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

12 hours पहिले
प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

12 hours पहिले
मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

24 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh