Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश १ को मुख्यमन्त्री फेरिने सम्भावना, शेरधनको ठाँउमा भीम आचार्यको नाममा छलफल

  • विराटनगर ,भदौ २ गते मंगलवार ।।
  • जनप्रभाब-सम्बादाता

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भित्रको आन्तरिक विवादलाई समाधान गर्न नेकपाले सरकार फेरबदल गरेर शक्ति सन्तुलन कायम गराउने गरी छलफल थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिअनुसार बनेको छ सदस्यीय कार्यदललाई सरकारमा शक्ति सन्तुलन मिलाएर पार्टीभित्र आन्तरिक विवादलाई समाधान गर्ने गरी आन्तरिक रुपमा म्याण्डेड दिएपछि कार्यदलले सोही दिशामा छलफल थालेको हो ।

कार्यदलले अहिले संघीय सरकारसहित प्रदेशको नेतृत्वमा समेत कसरी फेरबदल गर्न सकिन्छ भन्ने विषयमा छलफलमार्फत सहमति जुटाउने प्रयास गरिरहेको छ ।
कार्यदलका एक सदस्यका अनुसार संघीय सरकारका केही मन्त्री देखि केही प्रदेशको नेतृत्व फेरेर शक्ति सन्तुलन मिलाउने गरी छलफल अघि बढीरहेको छ ।
ति कार्यदल सदस्यका अनुसार संघीय सरकारमा माओवादीका अधिकांश मन्त्रीहरु फेर्ने र एमालेकातर्फबाट रहेका केही मन्त्रीहरुसमेत फेर्ने गरी छलफल भईरहेको छ । एमालेको तर्फबाट भीम रावल, सुरेन्द्र पौडेल र गोकर्ण विष्ट थपिने सम्भावना छ । त्यस्तै माओवादीबाट जनार्दन शर्मा, देबेन्द्र पाण्डे, पम्फा भुषाल पर्ने सम्भावना छ । प्रदिप ज्ञावली, योगेश भट्टराई, घनश्याम भुषल, वर्षमान पुन र शक्ति बस्नेत भने कायम रहने स्रोतले जनाएको छ ।
कार्यदलले दुई वर्ष मन्त्री बनिसकेका र राम्रो कार्यसम्पादन गर्न नसकेका १० जना मन्त्री फेर्ने गरी छलफल थालेको छ ।

त्यस्तै कार्यदलले प्रदेश १, ३ र ५ को मुख्यमन्त्री फेरेर शक्ति सन्तुलन गराउने दिशामा पनि छलफल गरिरहेको छ । स्रोतका अनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल फेर्ने विषयमा मोटामोटी सहमति बनिसके पनि प्रदेश ५ को विषयमा भने ठोस सहमति बनिसकेको छैन ।
कार्यदलले सहमतिमा ल्याएको प्रस्ताव पार्टीको सचिवालय र स्थायी कमिटीले अनुमोदन गरेपछि फेरबदल हुने छ ।
बाग्मतीमा डोरमणि पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्य, एक नम्बरमा शेरधन राईको ठाउँमा भीम आचार्य आउनेसक्ने सम्भावना रहेको छ । पार्टीभित्रको आन्तरिक विवादका कारण आफ्नो पद धरापमा परेको महसुस गरेका मुख्यमन्त्री राई कोरोना महामारीको बिच नियन्त्रण र ब्यवस्थापनको कामलाई थाती राखेर लामो समय काठमाडौ बसेर हालसालै मात्रै विराटनगर फर्किएका हुन ।

कार्यदलमा सघन छलफल चलिरहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले यही साता मन्त्रिपरिषद् हेरफेर गर्ने गरी तयारी गरिरहेका छन । पार्टीको आन्तरिक विवाद समधानका लागि ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् ।
नेकपाले पार्टीभित्रको विवाद समाधान गर्ने गरी शक्ति सन्तुलन कायम गराउन महासचिव बिष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे संयोजक रहेको कार्यदल गठन गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh