Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मदिरा जथाभावी बिक्रीवितरण

  • महोत्तरी ,भदौ २ गते मंगलवार ।।
  • जनप्रभाब-सम्बादाता

महोत्तरीका अधिकांश क्षेत्रमा व्यापक रुपमा खुला मदिरा बिक्रीवितरण भइरहेको छ। दिनदहाडै मदिरा सेवन गरी होहल्ला गर्नेहरूका कारण तमासा हुने गरेको छ। बर्दीबास नगरपालिकास्थित महत्वपूर्ण बजारका रूपमा रहेका हनुमानचौक बजार, पथलैया बजार, बिजलपुरा बजार, कृषिबजार प्रेमनगर र भंगहा नगरपालिकास्थित सितापुर बजारमा यसरी खुलेआम मदिरा बिक्रीवितरण हुने गरेको स्थानीय बताउँछन्‌। स्थानीय प्रहरी प्रशासनले केहि चासो नदिँदा मदिरा बिक्रीवितरण तथा सेवन गर्नेको मनोबल बढ्दै गएको बर्दीबास नगरपालिकाका स्थानीय अगुवा भीमबहादुर आले मगरले बताए। मदिराकै कारण हरेक गाँउमा झगडा हुने गरेकाले तत्काल मदिरा नियन्त्रणका लागि पहल गर्नुपर्ने उनले बताए। प्रशासनिक प्रतिबन्धकै बीच लुकाइछिपाइ होटल, व्यवसायी, उत्पादक वा सेवाग्राही समेतले खुला मदिरा बेचेको, उत्पादन गरेको, ओसारपसार गरेको वा सेवनसमेत गरेको पाइएपनि प्रहरी प्रशासनले कुनै कारबाही गरेको छैन।अनुगमन तीव्र बनाउँछौं : नगरप्रमुख बर्दीबास नगरपालिकाका नगरप्रमुख विदुर कार्कीले अबको केही दिनमै मदिरा बेचबिखन गर्न नदिन कडा अनुगमन गर्ने बताएका छन्‌। उनले भने, ‘यसअघि हामीले बारम्बार व्यवसायीहरूलाई मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेका थियौं, अब अनुगमनलाई थप व्यवस्थित गर्दै कडाइका साथ अघि बढ्छौँ र नगरपालिकामा मदिरा नियन्त्रण गरिछाड्छौं।’ उनले कोरोना भाइरसले गर्दा सोचे अनुरूप अनुगमन गर्न नसकिएको बताए। हरेक बजारमा मदिरा पसल नगरपालिकाभित्र लाग्ने हरेक हाट–बजारमा खुला मदिरा बिक्रीवितरण भएपनि स्थानीय प्रहरी प्रशासनले यसमा ध्यान दिएको छैन। जहाँ पायो त्यहीँ मदिरा बिक्रीवितरण गरेको पाइएपनि नगरपालिकाले पनि खासै ध्यान दिएको छैन।

बजारमा खुला मदिरा बोतलमा राखेर बेच्ने गरेको पाइन्छ। घरमा उत्पादन गरि बजारमा ल्याई बेच्ने र आफैँले बनाएको मदिराले कुनै किसिमको नकारात्मक असर नगर्ने एक मदिरा बेच्ने महिलाले बताइन्। रक्सीमुक्त प्रदेश बनाउने घोषणा अलपत्र२०७६ फागुनमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई खुला रक्सीमुक्त बनाउने घोषणा गरेका थिए। पहिलो चरणमा जनकपुरधामलाई खुला मदिरा मुक्त बनाइने र पछि क्रमशः प्रदेशलाई नै खुल्ला मदिरामुक्त गरिने उनको भनाई थियो।

मुख्यमन्त्रीले यस्तो योजना सार्वजनिक गरेको दिएको तीन साता नबित्दै धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैया र जनकपुरधाममै विषाक्त मदिरा सेवनका कारण २० जनाभन्दा धेरैको मृत्यु भएको थियो। त्यस्तै, पछिल्लो पटक महोत्तरीमा दर्जनौं व्यक्तिको खुला मदिरा सेवनकै कारण मृत्यु भएको थियो। ‘मान्छेको मृत्यु भएपछि मात्रै बहस गर्नु र मुद्दा उठाउनु बिडम्बना हो,’ प्रदेश–२ का प्रदेशसभा सांसद शारदादेवी थापा भन्छिन्, ‛हामीले रक्सीमुक्त प्रदेश हुनुपर्छ भनेर जोडदार रुपमै माग उठाएका छौं, तर सुनुवाई नभएको अवस्था छ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

4 days पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 week पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

4 days पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 week पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh