Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुनसरीको इनरुवा नगरक्षेत्रका सात जना नयाँ कोरोना संक्रमितमा सीजी फुड्स र प्रहरीका थुनावा

  • सुनसरी ,भदौ २ गते मंगलवार ।।
  • जनप्रभाब-सम्बादाता

जिल्ला प्रहरी कार्यालय सुनसरीमा रहेका २ थुनुवा र औराबनीमा सञ्चालनमा रहेको सीजी फुड्स प्रा.लि.मा कार्यरत ४ जना कामदारसहित सुनसरीमा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ सय ३२ पुगेका छन भने इनरुवामा सोमबार थपिएका सात जनासहित २० जना पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको थुनामा रहेका १२ जनाको पीसीआर परिक्षण गरिएकोमा २ थुनुवामा कोरोनाको संक्रमण पुष्टि भएको हो । बाँकी दश जनाको भने नेगेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आएपनि उनीहरु संक्रमितसँगै बसिरहेको र थुनुवासँग प्रहरीका अधिकृतहरुले समेत केरकारको क्रममा संबाद गरेकोले जोखिम अझै बढेको छ । पोजेटिभ रिपोर्ट आएका दुई जनालाई छुट्टै राखेको र उनीहरूलाई अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

रामधुनी ६ बकलौरी घर भएका थुनुवाहरु सुनसरी जिल्ला अदालतबाट इनरुवा ७ चाँदवेलाका एक ब्यक्तिको हत्या प्रकरणमा जेल सजाय पाएका अभियूक्तहरु हुन । उनीहरुलाई सादा पोशाकका प्रहरीले सुराकीको आधारमा नियन्त्रणमा लिएर छ दिन अगाडि अदालत पेश गरेको थियो । अदालतको फैसलाअनुसार झुम्का कारागार लगिएका उनीहरुको पीसीआर रिपोर्ट नभएका कारणले कारागारले राख्न नसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय फिर्ता पठाई दिएको थियो ।
त्यसैगरी इनरुवा ४ हनुमान चौकका एक जनामा समेत कोरोना पुष्टि भएको छ । उनी विराटनगरमा रंगरोगनको काम गर्दै आएकोमा केही दिनदेखि घरमै रहँदै आएका थिए ।

त्यस्तै दुई सशस्त्र प्रहरीमा समेत कोरोना पोजेटिभ पाइएको छ । इनरुवाबाट स्वाब संकलन गरिएका ४ जना संक्रमित पाइएका छन् । दुई सशस्त्र प्रहरी मध्ये एक जना इनरुवा ३ घर भएका ब्यक्ति हुन भने अर्का कप्तानगञ्जका हुन ।
त्यसैगरी गढी गाउँपालिकाको औरावनीमा सञ्चालित सीजी फुड्समा ३३ जनाको स्वाव संकलन गरी परिक्षण गरेकोमा चार जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । ति मध्ये एक उद्योगका चमेनागृह सञ्चालक हुन भने दुई इनरुवा ५ बलाहा डेरा गरी बस्ने कर्मचारीहरु हुन । उनीहरु शारदा माध्यमिक विद्यालय छेउ दक्षिणको बस्तीमा रहेको एक घरमा डेरा लिएर बस्दै आएका थिए । उनीहरु त्यहीबाट कार्यालय आउजाउ गर्ने गर्दथे । वडाध्यक्ष अन्जनीकुमार पोखरेलका अनुसार उक्त घरमा सो फ्याक्ट्रीमा काम गर्ने अन्य कर्मचारीहरुसमेत बस्दै आएका छन ।

त्यस्तै सोही उद्योगमा काम गर्ने अर्का एक जना भने इनरुवा १ आर्दश टोलमा डेर गरी बस्ने ब्यक्ती हुन । उनी एक दुई र एक चार वर्षको बच्चा र श्रीमतिसँगै बस्दै आएका छन ।
उता औराबनीमा संचालनमा रहेको चाउचाउ उद्योगका कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले उक्त उद्योग बन्द गराउने तर्फपहल थालेको छ ।

३ सय बढी कामदार कार्यरत सीजी उद्योगका कामदारमा संक्रमण देखिए पछि समुदायमा जोखिम बढेको ठहरसहित उद्योग बन्द गर्नेतर्फ प्रकृया अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिए ।
कामदारहरुलाई कार्यालय भित्रै राखेर उद्योग संचालन गर्नु पर्ने भए पनि सीजीमा कार्यरत कामदार भने घरबाटै आउजाउ गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh