Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

“हाम्रो नेपाल शुसासन अभियान” सन्दर्भ : न्याय क्षेत्रका विक्रीती – विसंगती र सुधारको अपरिहार्यता

  • काठमाडौं ,भदौ १ गते सोमबार ।।
  • रमेश प्रसाद खरेल

देशमा दिनानुदिन बढ्दै गएको भ्रष्टाचार, बेथिति र दण्डहीनताको अन्त्य गरि सुशासन तथा विधीको शासनको प्रत्याभुतिका निमित्त यस अभियानले विगत केहि समय देखि निरन्तर आवाज उठाई संम्बन्धित सवैको ध्यानाकर्षण गराऊदै तथा सचेत गराऊ्दै आएको छ । यसै सन्दर्भमा देशका न्यायलय र विशेषगरी न्यायपालिकाको माथिल्लो निकायबाट भएका विभिन्न फैसलाहरुबाट न्यायाधिशहरुको कार्यक्षमता र इमान्दारितामा समाजका हरेक क्षेत्र तथा कोणबाट प्रश्नहरु उठिरहेको र यसमा आम नागिरक, बुद्दिजिबि, र ब्यबसायीक वर्गबाट चासो, सरोकार, र विरोधका स्वरहरु आइरहेको सन्दर्भमा पुनः “हाम्रो नेपाल सुशासन अभियान” को गम्भीर ध्यानाकर्षण भएको छ ।

नागरिकहरुको हक, हित र न्यायको अन्तिम आस्थाको धरोहर भनेको न्यायपालिका भए्काले यसका काम कारवाहीमा राज्यका अन्य निकायको प्रभाव पर्नु हुदैन, हस्तक्षेप रहनु हुदैन भन्ने मान्यता बिपरित अदालतलाइ राजनीतिक दलको भाग बन्डामा चल्ने र चलाइने संस्थाको रुपमा प्रयोग गरिनु र न्यायलय समेत चुपचाप प्रयोग हुनु दुखद बिषय मात्र नभएर सुशासन तथा कानुनी शासनको सिद्धान्त र मान्यताको पनि वर्खिलाप हो । न्यायलय प्रतिको आस्था-भरोसा एवमः न्यायाधिशहरुको कार्य शैली तथा कार्य सम्पादन प्रति सडकबाटै प्रश्न गरिनु, सबै क्षेत्रवाट तिब्र आलोचना हुनु, विचौलीयाहरु हावी हुदै आर्थिक चलखेलको अखडा बनेको आरोप लाग्नु जस्ता विषयले न्यायालयमा व्यापक सुधारको आबस्यकता छ भन्ने कुराको थप पुष्टि भएको छ ।

यस प्रकार सर्बोच्च अदालत लगायत देशका न्यायलयहरु बिचौलियाहरु मार्फत भ्रष्टाचार, नाताबाद, र राजनैतीक प्रभावमा डुब्दै गएको सन्दर्भमा कानूनको शासनको रखवारी तथा प्रत्याभुती गर्ने र गराऊने र न्यायपालिकाको सहयोगीको रुपमा समेत रहेको नेपाल वार एसोसिएसनको दाईत्व र भुमिका थप महत्वपुर्ण बनेको छ ! हालै देशका केही बरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले समग्र पक्षको विवेचना सहित नेपाल बार एसोसिएसनको ध्यानाकर्षण गराऊन प्रस्तुत २१ वुंदे अपिल र सु्धारका लागि २० वुंदे माग तथा भूतपूर्व न्यायाधिशहरुबाट समेत उठाइएका चासो, चिन्ता प्रति यस अभियान समर्थन गर्दै ऐक्यबद्धता समेत ब्यक्त गर्दछ ।

अतः यस्तो गम्भीर अवस्थामा हाम्रो अभियान न्यायपालिकाको व्यापक सुधार, शुद्धिकरण र भ्रष्टाचारमुक्त एवमः नेपाली जनताको आस्था र भरोशायुक्त अदालत बनाउनको लागि र न्यायपालिकाको गुम्दै गएको शाखलाई जोगाऊन र उकास्न राजनैतिक दल, सरकार, र सम्वध्द सबै क्षेत्र तथा पक्षहरुमा देहायका मुलभूत कार्यहरु समेत गर्न हार्दिक अपिल गर्दछ :
(क) न्यायपालिका भित्र भएको भ्रष्टाचार छानबिन गरि भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गर्न र भ्रष्टहरु उपर कारवाही गर्न तथा न्यायपालिकाको व्यापक सुधारको लागि आबस्यक नीति, कानून समेत परिमार्जनको सिफारिस गर्न एक शक्तिशाली र अधिकार सम्पन्न न्यायपालिका सुधार आयोग गठन हुनुपर्ने माग गर्दछ ।
(ख) न्यायाधिशहरुमा कार्य क्षमताको अभाव देखिएको, संबिधान र कानूनको इमान्दारपुर्वक पालना नगरेको, खराव आचरण भएको तथा पदिय कर्तब्य र जिम्मेवारी इमान्दार पुर्वक पालना नगरेको भनि न्यायाधिशहरुको कार्य क्षमता र इमान्दारितामा सार्वजनिक रुपमै व्यापक आलोचना भै रहेको सन्दर्भमा यी आरोपहरु उपर गंभीर छानविन गरि सत्य तत्थ्यका आधारमा नेपालको संबिधान २०७२ को धारा १०१ को उपधारा (२) ले परिकल्पना गरेको संबैधानिक प्रावधान अनुरुप प्रतिनिधि सभाले तत्काल महाअभियोगको प्रक्रियाको थालनी गर्नु पर्ने हद सम्मको संबैधानिक कर्तब्य र दायित्व पुरा गर्नको लागि यो अभियान प्रतिनिधि सभाका माननीय सांसदहरुको गम्भीर ध्यानाकर्षण सहित अनुरोध गर्दछ।

(ग) न्यायाधिश नियुक्तिको वर्तमान संबैधानिक ब्यबस्थालाई विक्रीत गरी सो व्यवस्था राजनैतिक दलहरुको भागबन्डाको आधार बन्न गएकोले न्यायपरिषदको हालको व्यवस्थामा संसोधन गरि सर्बोच्च अदालतका दुइ बरिष्ठ न्यायाधिश, नेपाल बारले सिफारिस गरेका कुनै पनि राजनैतिक दलसंग आबद्द नभएका दुइ बरिष्ठ कानूनविद र एक जना सर्वोच्च अ्दालतका राम्रो छवी बनाएका पुर्व न्यायाधिश रहने गरी यो न्यायधिश सिफारिस समितिले अग्रिमरुपमा तयार गरेको योग्य र दक्ष व्यक्तिहरुको सुचीबाट मात्र न्यायाधिशहरुको नियुक्ति गरिने ब्यबस्था हुने गरि संबिधानमा संसोधनको तत्काल पहल गर्न सरकारसंग अपिल गर्दछौ ! यो समितिले गरेको सिफारिस सार्वजनीक गरीनु पर्ने पनि माग गर्दछौ !

(घ) बिगत केहि बर्षदेखि न्यायपरिषदको सिफारिसमा ्न्यायधिशहरु योग्यता, दक्षता, र क्षमता नभएका व्यक्तिहरुलाई समेत राजनैतिक आस्था र नाताबादको आधारमा नियुक्त गरिएको कुराको चारै तिरबाट आलोचना भैरहेकोले बेलैमा त्यस्ता नियुक्ति बदर गरि योग्य र दक्ष न्यायाधिशहरुको ्पुनःनियुक्ति गर्ने पहल गर्न जोडदार अपील गर्दछ । यसबाट न्यायक्षेत्रको कार्यसम्पादनमा जनआस्था वढ्ने र दिर्धकाल सम्म पर्न सक्ने असरबाट बचाऊन सकिने हुन्छ !

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh