Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुनतस्करीमा हुन्डी कारोबारी विकास अग्रवाल : प्रहरी मिलेमतोमै भए फरार

  • काठमाडौं,भादै १ गते सोमबार ।।
  • जनप्रभाब-सम्बादाता

प्रहरी परिसर काठमाडौंले जोगाएका ठूलो रकमको हुन्डी कारोबार गर्ने विकास अग्रवालको कनेक्सन नक्कली नोटदेखि सुन तस्करी गर्नेहरुसँग पनि रहेको खुलेको छ । २०७७ असार ७ गते न्यूरोडको समृद्ध बचत तथा ऋण सहकारी संस्थाबाट पैसा निकालेर लाने क्रममा हुन्डी कारोबारी विकास अग्रवालको १० लाख रकम घुमुवा प्रहरी हवल्दार धिरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दले लुटेको आरोपमा प्रहरीले उनीहरुबिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ ।

साथै प्रहरीलाई सूचना दिने सरकारीका पूर्व कर्मचारीसौरभ अधिकारी र हाल कार्यरत रेणु श्रेष्ठबिरुद्ध पनि डकैती मुद्दा दायर गरेको छ । तर प्रहरीले हुन्डी कारोबारी विकास अग्रवाललाई भने उन्मुक्ति मात्र दिएन, उल्टै जाहेरवाला बनाई उनको निवेदनको आधारमा प्रहरी र सहकारीका कर्मचारीलाई डकैती मुद्दा दायर गरेको छ । प्रहरीले निवेदकका रुपमा उभ्याएका विकास अग्रवाल सुनदेखि नक्कली नोटको कारोबार गर्ने भारतीय नागरिक निलेश सखिया र नेपालको बाराका इल्ताफ अन्सारीको सुनको कारोबारमा हुन्डीको रकम भित्र्याउने नाइके भएको खुलेको छ ।

निलेशले भारतबाट विकास अग्रवालको नाममा ७ करोड रुपैयाँ हुन्डीको रकम पठाएको प्रहरी अनुसन्धानमा खुलेको छ । हुन्डी कारोबार गर्ने विकास अग्रवालको नाममा निलेशले ७ करोड पठाएको अनुसन्धानमा देखिएपछि प्रहरीकै सूचनाका आधारमा उनी फरार भएको स्रोत बताउँछ । स्रोतका अनुसार जनसेवा बृत्तका असई सूर्य केसी, डीएसपी सुनिलजंग शाह र प्रहरी परिसरका डीएसपी देवी पौडेलको सूचनाका आधारमा उनी भगाइएका छन् ।

समृद्ध बचत सहकारीबाट हुन्डीको रकम निकाल्ने क्रममा १० लाख लुटपाट गरेको आरोपमा निरीह प्रहरीलाई मुद्दा चलाउने प्रहरीले विकास अग्रवालबाट घुस खाएर उनलाई उन्मुक्ति दिएको थियो । तर २०७७ असार १३ मा काठमाडौं प्रहरीले कमलपोखरी चोकबाट १५ किलो नक्कली सुन बरामदपछि इल्ताफ अन्सारी र निलेश सखिया पक्राउ परे । उनीहरुको छानबिन गर्ने क्रममा निलेशले विकास अग्रवालको नाममा हुन्डीमार्फत् ७ करोड रुपैयाँ पठाएको खुलेको थियो । प्रहरीले आफ्नै सिपाही, हवल्दारदेखि सूचना दिने दुई किशोरकिशोरीलाई डकैती मुद्दामा फसाउन निवेदक बनाएका विकास अग्रवालको नाममा सुन तस्करीका लागि हुन्डीको रकम आएको खुलेपछि उनलाई रातारात भगाइएको छ । सहकारी प्रकरणमा जोगाउने क्रममा विकास अग्रवालबाट ठूलो रकम घुस लिएर निरीह प्रहरी र नागरिकलाई डकैती मुद्दा चलाइएको खुल्ने त्रासले उनलाई रातारात भगाइएको आशंका गरिएको छ ।

सहकारीबाट हुन्डीको रकम निकालेर लाने क्रममा प्रहरीले १० लाख लुटेको भनेर जाहेरी दिने अग्रवाललाई जोगाउन को को लागेका थिए त ? प्रहरी स्रोतका अनुसार जनसेवा प्रहरी बृत्तमा १० बर्षभन्दा बढी समयदेखि कार्यरत असई सूर्य केसीको कनेसक्न अग्रवालसँग लामो समयदेखि रहँदैआएको छ । हुन्डीको रकम होइन भनी उनलाई जोगाउने गरी असई केसीले जनसेवा बृत्तका डीएसपी शाह र परिसरका डीएसपी देवी पौडेलसँग पनि सेटिङ मिलाएको आरोप छ । डीएसपी पौडेलले एसएसपी ज्ञवालीसँग कुरा मिलाएपछि अग्रवाललाई निवेदक बनाएर दुई प्रहरी र सूचना दिने दुई नागरिकलाई मात्र मुद्दा दायर गरिएको स्रोतको दाबी छ ।

१० बर्षभन्दा बढी समयदेखि जनसेवामा कार्यरत असई केसी न्यूरोड क्षेत्रमा हुने हुन्डी र डलर बारेमा सबै जनकारी राख्ने गर्दछन् । उनी जनसेवामा आउने सबै हाकिमलाई खुसी पारी टिक्ने गरेका छन् । विकास अग्रवालसँग पनि उनैले सेटिङ मिलाएको स्रोतको दाबी छ । तर तस्करीको नक्कली सुनको बारेमा अनुुसन्धान गर्दै जाँदा विकास अग्रवालको नाममा भारतबाट संजय पटेल र निलेश सखियाले ७ करोड रकम पठाएको खुलेपछि प्रहरी हाकिमहरुको घुस प्रकरण उजागर हुने देखेर रातारात अग्रवाललाई भगाइएको स्रोत बताउँछ ।

भारतीय नक्कली नोटदेखि सुन तस्करीमा मुछिएका इल्ताफ अन्सारीले सुनमा जलप लगाउने काम भारतीय नागरिक संजय पटेलले गरेको आरोप लगाएका छन् । विकास अग्रवालमार्फत् सञ्जय पटेल र निलेश सखियाले हुन्डीमार्फत् आएको पैसा प्राप्त गर्ने गरेका थिए । हुन्डीको कारोबार भने विकास अग्रवालले गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । तर उनको नाममा हुन्डीको रकम आउने गरेको खुलेपछि उनी भागेर भारतमा पुगेका छन् । निलेशले हुन्डीमार्फत् पठाएको रकम अग्रवालले सञ्जयलाई दिने गरेका थिए । हुन्डीबाट आएको पैसाले चाँदीमा सुनको जलप लगाउने गरिएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh