- बारा,भादै १ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
नेपालवाट भन्सार छलि गरि भारततर्फ जाँदै गरेको अवैध केराउ ट्रयाकटर सहित ईलाका कार्यालय प्रसौनीले पक्राउ गरेको हो ।
नेपालबाट भान्सार छली गरी बाराको रजवटिया भई ब्यापारीहरुको एक समुहले ४५ वटा केराउको बोरा ट्रयाक्टरमा लोड गरि भारत तर्फ जाँदै रहेको अबस्थामा उक्त सम्मान ट्रयाक्टर सहित पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।
नेपालवाट भारततर्फ लग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक अोमप्रकाश यादवले ट्रयाक्टर सहित केराउ नियन्त्रणमा लिएका छन ।
नेपालवाट भारत तर्फ जादै गरेको ट्रयाक्टरमा ४४ वटा केराउको बोरा सहित ट्रयाकटर नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको हो ।
ईलाका प्रहरी कार्यालय प्रसौनीले विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय प्रसौनीले शनिवार राती करीब ८ बजेको समयमा नेपालवाट भारततर्फ जाँदै गरेको ४४ बोरा केराउको मूल्य ६० हजार रहेको छ भने पक्राउ परेको ट्रयाक्टरको मूल्य करिव ७ लाख रहेको ईलाका प्रहरी कार्यालय प्रसौनीले जनाएको छ ।
बिगत केही दिनदेखी वलिरामपुर र छतवा नाका हुँदै भारतवाट नेपाल र नेपालवाट भारततर्फ तस्करी भइरहेको सुचना पाउन बितिकै प्रहरी निरीक्षक यादबले अाफै निगरानी बढाई शनिवार राती पक्राउ गर्न सफलहुनु भएको बारा प्रहरीले जनाएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !