- काठमाडौं, साउन ३२ गते आइतबार ।।
- जनप्रभाब-सम्बादाता
देशभरीमा आइतबार थप ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । संक्रमितमध्ये १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !