Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दार्चुलामा यस्तो पनि : डिएसपीले भारतका इन्स्पेक्टरलाई समकक्षी मानेर दिए बधाई

  • काठमाडौं,साउन ३२ गते आइतबार ।।
  • जनप्रभाब-सम्बादाता

‘माथिको कडा निर्देशन’ भन्दै बन्द राखिएको महाकाली नदीमाथि दार्चुला सदरमुकाममा निर्मित झोलुंगे पुलबाट किरियापुत्री र शव भित्रिन नदिइए पनि शनिबार सशस्त्र प्रहरीले पुल खोलेर भारतको स्वतन्त्रतता दिवसका अवसरमा आफ्ना समकक्षीलाई बधाई दिएका छन् । तस्विर : शंकर धामी

दार्चुलामा शव ल्याउन नखोलिएको सीमा नाका पुल शनिबार एसएसबीलाई स्वतन्त्रता दिवसको शुभकामना दिन जाने भनेर खोलिएको हो । भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतीय सुरक्षाकर्मी एसएसबीलाई शुभकामना दिन जाने सशस्त्र प्रहरीको टोलीका लागि सीमा नाका खोेलिएको छ ।

नेपालको तर्फबाट सशस्त्र प्रहरी बल ४४ नम्बर दार्चुलाका गणपति एसपी नरेन्द्र बमं र छाङरुको स्थापना हुन गइरहेको गुल्मका लागि गुल्मपति भएर दार्चुला आएका सशस्त्र प्रहरी नायब उपरीक्षक ( डिएसपी ) धिरेन्द्र शाहले भारतीय एसएसबीका इन्सपेक्टर कश्मीर सिंहलाई खादा ओढाएर स्वतन्त्रता दिवसको शुभकामना दिएका छन् ।

तर, शुक्रबारमात्रै एक नेपालीको भारतमा मृत्यु हुँदा शव स्वदेश ल्याउने परिवारजनले गरेको आग्रहलाई जिल्ला प्रशासन कार्यालयले मानेको थिएन् । सरकारले भारतबाट प्रवेशका लागि सुदूरपश्चिममा २ नाका मात्रै खोलेको र त्यसमा यो नाका नपरेकाले पुल खोल्न नमिल्ने भन्दै जिल्ला प्रशासनले नेपालीको शव स्वदेश ल्याउन नाका नखोलिएको जिल्ला प्रशासनले जनाएको थिया

भारतमा बस्दै आएका महाकाली नगरपालिका–२ का जगत सिंह बडालको मृत्यु हुँदा शव ल्याउन नदिने भारतका ठूलाबडाको अगाडी झुक्न जानको लागि नाका खोल्न मिल्ने भन्दैे आफन्तहरुले गुनासो गरेका छन् ।

सीमा नाका खोलिएको बारेमा आफूलाई कुनै जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए । शव ल्याउन नखोलिएको पुल शुभकामनाका लागि खोलिएपछि नागरिकस्तरमा टिप्पणी सुरु भएको छ । 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh