Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चार पटक मुलुकको प्रधानमन्त्री भएका शेर बहादुर देउवाको जिल्लाको अवस्था बेहाल

  • डडेल्धुरा,साउन ३१ गते सनिवार ।।
  • जनप्रभाब-सम्बादाता

डडेल्धुरा जिल्लाबाट शेर बहादुर देउवालाई जनताहरुले हालसम्म अपराजितरुपमा अनुमोदन गर्दै आएका छन् । डडेल्धुरा जिल्लाबाटै अनुमोदन भएका देउवा ४ ( चार ) पटक मुलुकको प्रधानमन्त्री समेत भइसकेको छन् तर चार पटक प्रधानमन्त्री भएको देउवाको जिल्लाका जनताका समस्या भने उस्तै रहेको छ ।

जिल्लाको विकासका र समृद्धिका लागि नै भनेर देउवालाई डडेल्धुराका जनताले अहिलेसम्म निरन्तर अपराजित रुपमा अनुमोदन गर्दै आए तर त्यसको प्रतिफल भने जनताले अनुभुति हुने खालको पाउन सकेका छ्रैनन् ।

देउवाको गृह जिल्लाको सदरमुकाम नै हालसम्म व्यवस्थित हुन सकेको छैन भने अन्य पालिकाको समृद्धिको सपना त धेरै परको रहेको छ । डडेल्धुरा सदरमुकाममा व्यवस्थित नालिहरु नहुदा वर्षातको समयमा पिच सडकमै पानिको नाला बग्ने गरेको छ । पिच सडकहरुमाथी पानिको नाला बग्न थालेपछि सडकहरु भत्कँदै गएका छन् ।

अमरगढी नगरपालिका तुफानडाँडा चोक, प्रशासन र बागबजार प्रशासन जाने सडकहरुमा पानी निकासका लागि नालिहरु नहुँदा पानीको नाला सडकमाथी नै बग्ने हुदाँ एकातिर सडक भत्कदै गएको छ भने अर्कातिर पैदल हिड्नु यात्रुहरुलाई जाखिम बढ्दै गएको छ । जिल्ला सदरमुकाममै व्यवस्थित सडक नहुँदा पैदल यात्रु तथा सडक क्षेउमा घर भएका व्यक्तिहरुलाई दुर्घटनाको उच्च जोखिम रहेको छ ।

एक समयमा सुदुरपश्चिमका जिल्लाहरुको शैक्षिक हबका रुपमा रहेको डडेल्धुरा जिल्लाको तत्कालिन शिक्षा क्याम्पस हालको डडेल्धुरा बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या न्युन अवस्थामा रहेको छ । वि.स. २०७०÷०७१ सालसम्ममा पनि क्याम्पसमा विद्यार्थीको चाप अत्याधिक भई दुई सिफ्ट (विहानी र दिउँसो) गरी विद्यार्थीको व्यवस्थापन गरी अध्यापन गराईने सो क्याम्पसमा विद्यार्थीहरु न्युन अवस्थामा रहेका छन् । क्याम्पसहरुमा भागभण्डाका आधारमा क्याम्पस प्रमुखहरु नियुक्त गर्ने परिपाटीसंगै राजनैतिक दबावमा कर्मचारी नियुक्त गर्ने समयदेखि नै डडेल्धुरा बहुमुखी क्याम्पसको दयनिय हुनुमा शेर बहादुर देउवाको हात रहेको स्थानीयहरु बताउँछन् ।

देउवा डडेल्धुरा जिल्लाबाट अपराजित नेता हुन् । उनी चार पटक मुलुकको प्रधानमन्त्री र नेपाली काग्रेसको पार्टी सभापति पनि रहेका छन् तर उनले डडेल्धुरा जिल्लाको विकासका लागि चासो नदेखाएको स्थानीयहरुको गुनासो रहेको छ । डडेल्धुराबाट अपराजित देउवाले डडेल्धुरा जिल्लामा कुनै दिर्घकालिन विकासको एउटा काम पनि नगर्न नसकेको कांग्रेसकै नेताहरुले गुनासो गर्दै आएका छन् ।

देउवाले जिल्लाको विकासका लागि सोचेको देखिँदैन । पटक पटक प्रधानमन्त्री भएका देउवाले डडेल्धुरा जिल्लामा नत कुनै प्राविधिक शिक्षालय स्थापना गर्न सके तर अन्य दीर्घकालिन विकास गर्न सके जनताको लागी राजनिति गर्ने भए देउवाले डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जनताका लागि डडेल्धुरा जिल्लामा प्राविधिक कलेज स्थापना गर्न सक्थे, जनताको स्वास्थ्य र गुणस्तरिय शिक्षाका लागि मेडिकल कलेज स्थापना भएको हुन्थ्यो ती सबै सपना भएका छन् डडेल्धुराका जनताका ।

जिल्लामा संघीय सरकारका देशभरीमा विशिष्ट सेवा दिने ५ वटा अस्पताल मध्येको एक डडल्धुरा अस्पताल रहेको छ तर अस्पतालको पनि आफ्नै दुर्दशा रहेको छ । अस्पतालले प्रवाह गर्ने सेवा गुणस्तरिय नहुँदा सामान्य खालका विरामीहरुलाई पनि रिफर गर्नुपर्ने अवस्था रहेको छ ।
देशकै विशिष्ट सेवा दिने अस्पतालले रिफर गरेका बिरामीहरु प्रादेशीक अस्पतालमा उपचार गरी फर्किनु पर्ने बाध्यता रहेको छ । गुणस्तरिय शिक्षा नहुँदा कैलाली, कञ्चनपुर लगायत काठमाण्डौँमा अध्ययनका लागि जानु पर्ने अवस्था अहिले पनि रहेको हो ।

स्थानीय सरकारहरुको विशेष ध्यान विभिन्न गाउ गाउसम्म सडक पुर्याउने तर्फमात्रै रहको देखिन्छ । वातावरणीय प्रभाव मुल्यांकन नगरी मनपरी ढंगले काटिएका सडकहरुले अधिकांश ग्रामीण क्षेत्रहरुमा पहिरोको उच्च जोखिम रहेको छ । जिल्लाको दिर्घकालिन विकासका लागि न त संघीय सांसदको चासो देखिन्छ न त प्रदेश र स्थानीय सरकारको नै देखिन्छ ।

राजधानी दैनिक बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh