Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जब कारबाहीका भागीनै मन्त्रीका प्रिय बने

  • काठमाडौं,साउन ३१ गते सनिवार ।।
  • जनप्रभाब-सम्बादाता

भागबण्डाको राजनीतिक गाँजेको त धेरै भयो तर दुईतिहाईको वामपन्थी सरकारले पनि त्यसलाई तोड्न सकेको छन् । आफूभित्रैको गुटलाई मिलाउन हैरान भएको सरकारले आन्तरिक लफडाकै कारण समाज कल्याण परिषद्को एक पद नियुक्त हुन सकेको छ्रैन । महिला बालबालिका तथा जेष्ठ  नागरिक मन्त्री पार्वत गुरुङले परिषद्मा उपाध्यक्ष, महासचिवसहितका विभिन्न पदमा नियुक्त गरेका छन् । नियुक्तिमा पूर्वएमाले, कांग्रेसको कोटालाई भागबण्डा गरिएको थियो ।

तर, परिषद्मा पूर्वमाओवादीलाई भने भाग लगाइएको छैन । त्यो भागबण्डा नेपाल रेडक्रसमा पनि भएको थियो । कांग्रेससँग भागबण्डा गरेको नेकपा सरकारले पूर्वमाओवादीलाई भने कोटा नदिएको गुनासो छ । तर, परिषद्को रिक्त कोषाध्यक्ष पदमा भने पूर्वमाओवादीलाई दिने भनिए पनि नियुक्त भने गरिएको छैन । 
 अहिले पूर्वमाओवादी कोटाबाट कसलाई नियुक्त गर्ने भन्ने प्रष्ट पनि छैन ।

मन्त्री गुरुङले पूर्वमाओवादीको कोटा अनुसार नियुक्त गर्न अहिलेसम्म छलफल नै चलाएका छैनन । स्रोतका अनुसार केही व्यक्तिसँग  गुरुङले डिल गरिसकेको तर प्रधानमन्त्री ओलीले ती व्यक्तिको नाम अस्वीकार गरेकै कारण माओवादी कोटाका लागि भनेर छोडिएको चर्चा छ । 

आफ्नो जिल्लाकै पुस्कर खातीलाई सदस्य सचिव बनाएका मन्त्री गुरुङले कोषाध्यक्ष नियुक्तिमा चासो नदिनुलाई रहस्यको रुपमा लिइएको छ । खाती धर्म रुपान्तरणका लागि आलोचित वर्ल्डभिजन इन्टरनेशन नामक आईएनजिओमा काम गरेका व्यक्ति हुन् । गलत काम गर्ने आईएनजिओको अनुगनमन तथा कारवाही गर्नुपर्ने निकायमा आईएनजिओमा कार्यरत कर्मचारीलाई बोर्डमा ल्याएपछि उनीहरुले कसरी आईएनजिओलाई कारबाही गर्लान् भन्ने प्रश्न उठेको हो ।

भूकम्पको बेला भवन निर्माणको नाममा बाइबल बाँडेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वर्ल्डभिजनलाई कारबाही गरेको थियो । परिषद्ले पनि वर्ल्डभिजनले उद्देश्यविपरीत र परिषद्मा बुझाएको प्रस्तावना विपरीत काम गरेको भन्दै कारबाही गर्नुपर्ने सूचीमा राखेको थियो । त्यसो त, कतिपय आईनएनजिओले डलर कारोबारमा समस्या खडा गरेको र प्रस्तावना पारित नगराई काम गरिरहेको भन्दै अनुगमनमा भेटिएका थिए । त्यसरी विवादमा आएका आईएनजिओका कर्मचारीलाई नै नियमन निकायमा ल्याएर मन्त्री गुरुङले आईएनजिओको लापरबाहीलाई हेर्न नचाहेको देखिएको मन्त्रालयमा चर्चा सुरु भएको हो । 

साँधु न्यूज बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh