- काठमाडौं,साउन ३० गते शुक्रबार ।।
- जनप्रभाब-सम्बादाता
सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक ( इन्सपेक्टर ) को बोर्डर आउट पोष्ट (बीओपी) मा सरुवा भएको हो ।
सशस्त्र प्रहरी वल नेपालले सीमा क्षेत्रमा स्थापना गरेको बीओपीमा १ सय २० जना इन्सपेक्टरहरुको सरुवा गरेको हो ।
त्यस्तै बीओपी बाहेक ५ सय ८४ जना इन्सेक्टरहरु पनि सरुवा भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !