Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बुधबारसम्म ६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण

  • काठमाडौं,साउन २९ गते बिहीबार ।।
  • जनप्रभाब-सम्बादाता

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल , नेपाली सेनातर्फका गरी बुधबारसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो । सुरक्षा अंगमा धमाधम संक्रमणको गति बढ्दै गएपछि सबै सुरक्षा निकायले उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न थलेका छन् ।

यसैगरी, सबै सुरक्षा निकायले आफ्ना अंगका सुरक्षाकर्मीका लागि उपलब्ध गराउँदै आएको सबै किसिमका बिदासमेत बन्द गरेका छन् । बिदाबाट फर्केकाहरूलाई समेत सेल्फ क्वारेन्टिनमा बस्न भनिएको छ भने बिदाबाट फर्केका सुरक्षाकर्मीलाई धमाधम परीक्षणसमेत गराइएको छ ।

संक्रमणबाट बच्न प्रहरी प्रधान कार्यालयले तालिम केन्द्रहरूले दिने गरेको डे, नाइट तथा घन्टे आउटजस्ता बिदासमेत कटौती गर्न निर्देशन दिएको छ ।

यसैगरी, प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुख, संघीय प्रहरी इकाइ, जिल्ला प्रमुखलगायत प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी अधिकारीलाई अति आवश्यकबाहेकका अवस्थामा ब्यारेक छाडेर बाहिर ननिस्कन र बिदा नबस्न भनेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार नेपाल प्रहरीतर्फ बुधबारसम्म २ सय ८५ जनामा संक्रमण पुिष्ट भइसकेको छ ।

संक्रमण देखिएका प्रहरीहरूको काठमाडौंमा सशस्त्र प्रहरी अस्पताल बलम्बु, कोभिड अस्पताल भक्तपुर र कीर्तिपुरमा रहेको कोभिड अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, उपत्यका बाहिर रहेका कोभिड अस्पतालहरूमा समेत संक्रमित प्रहरीको उपचार भइरहेको छ ।

नेपाल प्रहरीतर्फ उपचारपछि १ सय ६५ जना निको भएर नियमित काममा फर्किएको प्रवक्ता कडायतले जानकारी दिए । अन्य १ सय २० जना संक्रमित भने उपचाररत छन् ।

यसैगरी, सशस्त्र प्रहरीतर्फ बुधबार साँझसम्म १ सय ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये ६७ जनाको हाल विभिन्न कोभिड अस्पतालमा उपचार जारी छ । अन्य ११९ जना भने उपचारपछि निको भएर नियमित काममा फर्किएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए ।

सशस्त्र प्रहरीतर्फका कोरोना संक्रमितको काठमाडौंको बलम्बुस्थित आफ्नै अस्पतालमा उपचार भइरहेको छ भने उपत्यका बाहिर बिपी कोइराला अध्ययन प्रष्ठिान धरान, मेची अस्पताल, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँसहितका कोभिड अस्पतालमा उपचार जारी छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता अर्यालका अनुसार सुरुमा सीमा सुरक्षा तथा क्वारेन्टिन सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा संक्रमण देखिएको थियो । त्यसपछि सशस्त्रका ब्यारेकभित्र समेत संक्रमण फैलँदै गएको छ ।

यस्तै, नेपाली सेनातर्फ बुधबार साँझसम्म २ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७८ जना उपचारपछि निको भइसकेका छन् भने १ सय ४६ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार जारी छ । सेनातर्फ मंगलबार दाङमा एकै पटक २९ जनामा संक्रमण पुष्टि भएको थियो ।

सेनामा भने क्वारेन्टिन केन्द्रहरूको व्यवस्थापन, नेपाल–भारत सीमाका २० वटा नाकामा भारतबाट आउने नेपालीहरूलाई विश्राम गराउने होल्डिङ सेन्टरको व्यवस्थापन, तेस्रा मुलुकबाट ल्याइएका नेपालीलाई होल्डिङ सेन्टरसम्म लैजाने, विदेशबाट आएकाहरूलाई सम्बन्धित प्रदेशमा पठाउने र कोरोना भाइरस संक्रमितको शव व्यवस्थापन गर्ने कामबाट नेपाली सेनामा संक्रमण सरेको सेनाको दाबी छ । अहिले सेनाको ब्यारेकभित्र समेत संक्रमण देखिन थालेको छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले संक्रमणको गति बढ्दै गएपछि सेनाका बाहिरी सबै कार्यक्रम रद्द गरिएको जानकारी दिए । यसैगरी, शोक परेकालाई बाहेक सेनातर्फ उपलब्ध गराइँदै आइएको सबै किसिमका बिदासमेत बन्द गरिएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिनु भयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh