Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तस्करी विरुद्ध खरो उत्रदै एसपी पंजियार, एक महिनामा १६ लाख बराबरको अबैध समानहरु नियन्त्रणमा

  • सिरहा,साउन २८ गते बुधबार ।।
  • जनप्रभाब-आलोक यादव

जारी लकडाउनको मौका छोपी सीमापारिबाट तस्करीको समान भित्र्याउन लागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • तस्कर विरुद्ध खरो उत्रदै एसपी उमाशंकर पंजियारले , १ महिनामा करिब १६ लाख बराबरको अबैध रजनिगन्धा,लत्ताकपडा लगायत समानहरु नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले तस्कर विरुद्ध खरो रुपमा प्रस्तुत भएका छ्न । नेपाल र भारत सिमा खुला रहेको हुदा तस्करहरु सक्रिय भएको सूचना पाउने बितिकै एसपी पंजियारले कडा निगरानी बढाएका छन्

एसपी उमाशंकर पंजियारले जिल्ला मातहतका ईलाका प्रहरी कार्यालय प्रमुख , प्रहरी चैकी , सिमा प्रहरी चौकी प्रमुखहरुलाई नि तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न ।

सिराहाको बरियारपट्टी गाउँपालिका -४ कटरिया खोला स्थित भारतवाट आएको BR-32-AD-8472 ‍नं.को मोटरसाइकल लाई सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकल चालक जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका -४ बस्ने बर्ष २८ को हमिद मियाको साथवाट रजनिगन्धा २० प्याकेट (रू ४०,०००।-) र मो.सा. (रू १,६०,०००।–) गरी जम्मा रू २,००,०००।- बराबरको सामान सहित मो.सा.नियन्त्रणमा लिई मानिस सहित भन्सार कार्यालय ठाडि बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी ) बिनोद घिमिरेले जानकारी दिनु भयो ।

त्यसैगरी – सिरहाको बरीयारपट्टी गाउँपालिका – ३ स्थित ई.प्र.का.बरीयारपट्टि सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा भारत बाट नेपाल तर्फ भन्सार छली टाउकोमा बोकी ल्याउदै गरेको लत्ता कपडा र कष्मेटिक सामान गरी जम्मा अन्दाजी मुल्य रु. ३४,७६४।– रुपैयाँ बराबरको सामान पक्राउ गरी भन्सार कार्यालय ठाडी सिरहामा बुझाईएको डिएसपी घिमिरे जानकारी दिनु भयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh