Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गोंगबु हत्या प्रकरण : डेरामा बोलाएर विभत्स हत्या

  • काठमाडौं,साउन २८ गते बुधबार ।।
  • जनप्रभाब-सम्बादाता

शनिवार ४५ वर्षीय कृष्णबहादुर बोहोरा गोंगबुको एक होटेलबाट स्कुटर लिएर निस्किएका थिए । बा ७२ प ५६६४ नम्बरको स्कुटर लिएर निस्किँदै गर्दा उनले होटल संचालकलाई दुई दिन नआउने जानकारी दिएका थिए ।

रोल्पा रुन्तीगढी गाउँपालिका वडा नम्बर –७ मा जन्मिएर दाङ झरेरका उनि गोंगबुस्थित एक होटलमा बस्दै आएका थिए । विगतमा अफगानिस्तानदेखी कुवेतसम्म बसेका उनका दुई श्रीमति समेत रहेका थिए । त्यसदिन उनी स्कुटर लिएर टोखा नगरपालिका वडा नम्बर –१० नवज्योति मार्ग बस्ने कल्पना मुडभरीको डेरामा पुगे । कल्पनासँग उनको ३ ÷ ४ वर्षअघि फेसबुकबाट पहिचान भएको थियो । कृष्णबहादुर कल्पनाको डेरामा पटक पटक जाने गरेका थिए । उनिहरुबीच कस्तो खालको सम्बन्ध हो भन्ने कुरा पूर्ण रुपमा खुलिसकेको छैन ।

कल्पनासँगै १५ वर्षीय छोरी र एक नाबालक छोरा पनि बस्दै आएका छन् । उनका श्रीमान् वैदेशिक रोजगारमा रहेको र विगत दुई वर्षदेखी श्रीमति छोराछोरीलाई हेर्ने नगरेको बताइएको छ । कृष्णबहादुर उनीहरुको कोठामा पुग्दा छोरा छोरी दुवै त्यहीँ नै थिए । उनलाई कल्पनाले दही, च्युरा, मासु र भोड्का खान दिइन् । शनिवार राति ९ बजेतिर कल्पनाले दहीमा ‘स्लिपिङ ट्याब्लेट’(निद्रा लगाउने औषधि) मिसाएर कृष्णलाई खान दिएकी रहिछिन् । त्यसपछि उनी लठ्ठिँदै गए । कृष्ण आफूलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगे, कल्पनाले फलामको हम्बरले कृष्णको अण्डकोषमा हानिन् । औषधिले लठ्एिका कृष्णको मृत्यु भएको उनलाई विश्वास लागेन । त्यसपछि कालो सलले उनको घाँटीमा कसिन् ।

कृष्णबहादुरलाई मरिसकेपछि उनीसामु शव व्यवस्थापन चुनौतीका रुपमा खडा भयो । त्यसपछि उनले छोराछोरीलाई अलग्गै कोठामा राखेर ट्वाइलेटको ढोकाको बिटमा चक्कुले उनको घाटी र खुट्टा रेट्दै काटेकी थिइन् । खुट्टा र टाउको छिनालेर ‘जेब्रा’ झोलामा प्याक गरिन् । अनि नजिकै लगेर फ्याँकिन् । बाँकी शरीरका अंगलाई भने उनी एक्लैले फ्याँक्ने हिम्मत गर्न नसकेपछि नाबालिक छोरीलाई प्रयोग गरिन् ।

शरिरको मध्यभागलाई उनले सुटकेसमा हालिन् र, छोरीलाई बोलाइन् । पानी परिरहेकाले छोरीलाई एक हातले छाता र अर्को हातले शव व्यवस्थापनमा प्रयोग गरिन् । जसका कारण नाबालाक छोरी यो विभत्स अपराधको मतियार बन्न पुगिन् । उनि कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जानकारी दिएको छ । कृष्णबहादुरले पछिल्लो समय आफ्नो फोटो राखेर नक्कली फेसबुक आइडी बनाएको र त्यसमा अश्लिल तस्बिरहरु हाल्ने गरेकाले हत्या गरेको उनले प्रारम्भिक बयान दिएकी छिन् ।

‘नक्कली फेसबुक आइडी बनाएर अश्लिल फोटोहरु हालेपछि घटना भएको देखिएको छ,’ उनलाई सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा एसएसपी श्याम ज्ञवालीले भने । केही टेली सिरियलमा समेत अभिनय गरेकी पौडेलको काठमाडौंमा जिविकोपार्जनका लागि कुनै रोजगारी पनि नभएको खुलेको छ । डेरा भाडासमेत एक वर्षदेखि नतिरेकी उनले घरबेटीसँगै दुई लाख रुपैयाँ जेठी छोरीको बिहेका लागि भन्दै लिएकी थिइन् । उनको यस्तै प्रवृत्तिका लेनदेनका हिसाबको सूची लामो हुनसक्ने प्रहरीले जनाएको छ ।

आइतवार विहान सडकमा रहेको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । सो सुटकेश खोलेर हेर्दा टाउको र खुट्टा नभएको शव फेला परेको थियो । त्यसपछि प्रहरीको तालिम प्राप्त ‘जोजो’ नाम गरेको कुकुरले ३ सय मिटर पर टाउको र खुट्टा फेला पारेको थियो । शव फेला परेपनि पहिचान नभएपछि प्रहरीले तस्विर सार्वजनिक समेत गरेको थियो ।

उनको पहिचान खुलेपछि प्रहरीले केही घण्टाभित्रै अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । हत्या गरेको भोलीपल्ट कल्पना चिनजानका व्यक्तिको एम्बुलेन्सलाई ६ हजार रुपैयाँ तिरेर माइतिघर चितवन पुगेकी थिइन् । उनलाई चितवन कालिका नगरपालिका–९ खक्तिखोरस्थित माइतिघरबाट सोमबार साँझ प्रहरीले पक्राउ गर्न सफल भएको थियो । यति विभत्स हत्यामा प्रहरीले चाडो अभियुक्त पक्राउ गर्न सफल भएको यो पहिलो घटना हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh