Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिल गरिएको सुनसरीकाे सिमानाकाबाट दैनिक तस्करीका मालसामान ओसारपसार

  • सुनसरी,साउन २७ गते मंगलवार ।।
  • जनप्रभाब-सम्बादाता

सुनसरी जिल्लाको दक्षिणवर्ती नेपाल भारत सिमानाकाबाट दैनिक ठुलो परिमाणमा तस्करीका मालसामानहरु ओसारपसार हुने क्रम बढेको छ ।

देवानगञ्ज गाँउपालिका स्थित कौवाखोज कप्तानगञ्ज सिमानाकाबाट दैनिक ठुलो परिमाणमा भारतबाट सुनसरीतर्फ मालसामान ल्याउने र सुनसरीबाट भारततर्फ लैजाने कार्य बढदै गएको हो ।

सरकारले सिमाक्षेत्रबाट मानिसहरुको आवतजावत बन्द गर्ने गरी सिमाक्षेत्र सिल गरी सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेपनि दुवै निकायका सुरक्षाकर्मीहरुको मिलोमतोमा ओसारपासर कार्य जारी रहँदै आएको छ ।

भारतको अररिया जिल्ला स्थित फुलकाहा र घुरना बजारबाट ल्याईएका विभिन्न प्रकारका मालसामान राती साँझको समयमा दशगजाक्षेत्रमा ठुला सवारी साधनमा राखी सुनसरीका बजारमा ल्याउने गरिएको हो ।

कप्तानगञ्जका रामपुकार साहले कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले सिमानाकालाई सिल गरेको दावी गरिएपनि सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा तस्करी भईरहेको दावी गरे ।

देवागञ्जका हरिचरण मेहताले दशगजामा चौविसै घण्टा ड्युटी बसेका सुरक्षाहरुले चौकी र बीओपीको मिलोमतोमा तस्करीका सामानहरु नेपालबाट भारत र भारतबाट नेपाल ल्याउन लैजान दिने गरेकाले दैनिक लाखौको राजश्व चुहावट हुने गरेको बताए ।

नेपालबाट ठुलो परिमाणमा हरियो मटर दाना, विभिन्न ब्राण्डका रक्सीहरु देवानगञ्ज, कप्तानगञ्जमा तस्करहरुले गोदाममा राख्ने दिउँसै र रातिको समयमा सिमाक्षेत्रको दशगजाबाट भारततर्फ लैजाने गरेको स्थानियहरुले बताएका छन ।

देवानगञ्ज कप्तानगञ्ज क्षेत्रमा राजेश साह, खेवानन्द यादव, नेपाली मियाँ, रमिद मियाँ, कैला जट लगायतका नेपाली र भारतीय तस्करहरुले मटर, मदिरा, मरिच, कपडा, किराना सामान, चिनी, इलेक्ट्रोनिक सामान, सुर्ती, रजनीगन्धा, दाल लगायतका समानहरु वारपार गर्ने गरेका छन ।

सुरक्षाकर्मीले ब्यापारीसँग पैसा लिई तस्करी लाई बढावा दिईएकाले सिल गरिएको सिमानाकाबाट अबैधरुपमा भन्सार छली गरेर सिमा वारपार सामान ओसारपसार गर्न सेटि· गरेको स्थानीय बताउँछन ।

तस्करहरुले रातीको समयमा दुवै देशमा ट्याक्टर, मोटरसाईकल, पिकअप भ्यान लागयतमा सामानहरु राखेर रातीको समयमा सदरमुकाम इनरुवा, दुहवी, झुम्का, इटहरीसम्म लैजाने गरेकाले तस्करी सँगै कोरोना सक्रमण फैलिने जोखिम बढ्दै गएको सिमाक्षेत्रका स्थानीयहरु गुनासो गर्छन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh