Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विश्वभर काेराेना संक्रमितकाे संख्या २ कराेड नाघ्याे, एकैदिन २ लाख बढी संक्रमित फेला

  • काठमाडाैं,साउन २६ गते सोमबार ।।
  • जनप्रभाब-सम्बादाता

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २ कडाेड नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या २ कराेड २१ हजार २ सय ९३ पुगेकाे छ ।

काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने ७ लाख ३३ हजार ९ सय १८ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये एक कराेड २८ लाख ९६ हजार ३ सय ७७ जना भने उपचारपछि घर फर्किएका छन् । सङ्क्रमित दर बढिरहेसँगै निकाे हुने दर पनि बढिरहेकाे छ ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर २ लाख १९ हजार ५ सय ९६ नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ७ सय ९७ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै पछिल्लाे २४ घण्टामा १ लाख ७७ हजार उपचारपछि घर फर्किएका छन् ।

कुन देशकाे अवस्था कस्ताे ?

अमेरिका

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख ६५ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ५१ लाख ९९ हजार ४ सय ४४ पुगेकाे छ ।

संक्रमितमध्ये २६ लाख ६४ हजार ७०१ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ २३ लाख ६९ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार ८ सय २१ जनाकाे अवस्था गम्भीर रहेको छ ।

ब्राजिल

अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ३० लाख ३५ हजार ५ सय २८ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १ लाख १ हजार १ सय ३६ पुगेकाे छ ।

संक्रमितमध्ये २१ लाख १ सय १८ जना पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ लाख १५ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

भारत

छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।

अहिलेसम्म भारतमा २२ लाख १४ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ४४ हजार ४४६ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये १५ लाख ३४ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ६ लाख ३५ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

रूस

रूस पनि काेराेनाभाइरसको हटस्पट बनेकाे छ । अहिलेसम्म त्यहाँ ८ लाख ८७ हजार ५३६मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १४ हजार ९३१ पुगेकाे छ ।

संक्रमितमध्ये ६ लाख ९३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ७९ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

साउथ अफ्रिका

कोरोनाले भयावह पारेको अर्को देश हो, साउथ अफ्रिका । अहिलेसम्म त्यहाँ काेराेना संक्रमितकाे संख्या ५ लाख ५८ हजार ३१८ पुगेकाे छ । साउथ अफ्रिकामा कोरोनाका कारण १० हजार ४०८ जनाले ज्यान गुमाएका छन् ।

कुल संक्रमितमध्ये ४ लाख ११ हजार ४७४ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ १ लाख ३७ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ६ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

मेक्सिकाे

काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा मेक्सिकाे पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ५२ हजार २९८ पुगेकाे छ । अहिलेसम्म त्यहाँ ४ लाख ८० हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये ३ लाख २२ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ एक लाखमा काेराेना सक्रिय रहेकाे छ भने २९३ काे अवस्था गम्भीर रहेकाे छ ।

पेरू

कोरोनाले भयावह पारेको अर्को देश हो, पेरू । अहिलेसम्म पेरूमा काेराेना संक्रमितकाे संख्या ४ लाख ७४ हजार ८९० पुगेकाे छ । पेरूमा कोरोनाका कारण २१ हजार ७२ जनाले ज्यान गुमाएका छन् ।

कुल संक्रमितमध्ये ३ लाख २४ हजार ४५८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ १ लाख ३२ हजारमा कोरोना सक्रिय रहेको छ ।

चीन

कोरोनाको उद्गम स्थल चीनमा काेराेनाबाट ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् । चीनमा अहिलेसम्म कुल ८४ हजार ६६८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

नेपाल

नेपालमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या २२ हजार ९७२ पुगेकाे छ । संक्रमितमध्ये १६ हजार ३५३ जना पूर्णरूपमा निकाे भएका छन् भने ७५ जनाकाे ज्यान गएकाे छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh