Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाली काग्रेसका जिल्ला सदस्य सिंह द्वारा बिरामीको उपचार नगरि फर्काउने निजि अस्पताललाई कार्वाहिको माग

  • बिरगंज, साउन २३ गते शुक्रबार ।।
  • कृष्णा यादव

नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका पुर्ब केन्द्रीय सदस्य नवीन सिंहले निजि अस्पतामा बिरामी को उपचार नगरी फर्काएपछी आक्रोश पोखदै त्यसता अस्पतालहरुलाई कार्वाहि गर्न माग गरेका छन।

अनलाईन न्युजपाटीसँग कुरा गर्दै नेता नवीन सिंहले भने निजि अस्पतालले गरेको अमानवीय ब्यवहार र उप्चार नगरी फर्काएको कारण गरिब, विपन्न र सर्वसाधारण जनता कोरोना भाइरसको संक्रमण भन्दा पनि अरुनै बिमारी को उपचार बिना मर्नुपर्ने अवस्था आएको बताए ।

नेता सिंहले भने पर्सामा भएको समपुर्ण निजि अस्पतालहरुलाई सरकारले आफ्नो मातहतमा लिई क्वारन्टाईन र आईसोलेसन बनाउनु पर्नेमा जोड दिनु भएकोछ।

साथै नारायणी अस्पताललाई कोरोना अस्पताल नबनाउन आग्रह गर्दै नारायणी अस्पताललाई सबै किसिमको उपचारगर्ने अस्पताल रहोस भनी माग पनि गरेका छन।

युवा नेता सिंहले सरकार लकडाउन र निशेधाज्ञा मात्र लगाएर मजदुर र अति विपन्न जनतालाई भोकभोकै मर्न बाध्य बनाएको आरोप लगाएका छन।

एकातिर लकडाउन हुँदा गरिबको पेट र भान्साघर रितिएको र अर्कोतिर निजि अस्पतालहरुले विभिन्न किसिमको बिरामिहरुलाई उपचार नगरी फर्काएर एक अस्पताल बाट अर्को अस्पताल लान बाध्य गर्दा बिरामिको मृत्यु हुने गरेको बताएका छन् ।

लकडाउनमा निजि अस्पताल ले उपचार नगरेपछि कोरोनाले भन्दा उपचार नपाई गरिब, मजदुर जन्ताहरु मर्ने अवस्था आएको कांग्रेस नेता नवीन सिंहले बताएका छन् ।

सरकारमा रहेकाहरू कोरोना भाइरसको संक्रमण र लकडाउनलाई देखाएर कमाउने धन्दामा लागेको उनले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh