Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विगतका समयमा ठेक्कापट्टामा धम्क्याएर पैसा खान पल्केकाले कमिसनको हल्ला फिँजाउँदैछन् : सांसद महेश बस्नेत

  • भक्तपुर,साउन २२ गते बिहीबार ।।
  • जनप्रभाब-सम्बादाता

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा आफ्नो अस्थत्व समाप्त हुने भएका केही अराजक तत्वहरुले विकासको विरोध गर्दै विगतका समयमा ठेक्कापट्टामा धम्क्याएर, पैसा खान पल्केका केही मानिसले कमिसनको हल्ला फिँजाएको बताउनुभएको छ ।

२ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चाँगुनारायण नगरपालिका वडा नं २ सुन्तलावारी, झौखेलको प्रगति टोल खानेपानी तथा सरसफाइ व्यवस्थापन उपभोक्ता समितिका लागि बाग्मती प्रदेश सरकारबाट विनियोजित रु १७ करोड ७९ लाख ६३ हजारको लागतमा ४ वटा ङिप ट्युववेल निर्माण तथा जडान, एक वठा ओभरहेड ट्याँक ४५० घन मिटर, ट्रान्समिसन पाइपलाइन १ किलोमिटर, वितरण पाइप लाइन १७.३६ किलोमिटर, अफिस भवन १ वटा, चौकिदार क्वाटर १ वटा, पम्प हाउस ४ वटा सहित विद्युतीकरण तथा अन्य कार्यहरुको शिलान्यास गर्दै सांसद बस्नेतले भक्तपुरमा भइरहेका जनमुखी विकासलाई कसैले रोक्न वा छेक्न नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘ भक्तपुरमा कमिसन तथा भ्रष्टाचारको त कुरै नगरौं । नेतृत्वसँग ठोगदारको भेट समेत हुन कठिन छ । विपी कोइरालाले ‘दोषी चस्मा’मा लेख्नुभएको छ, ‘ज’ बाट जग्गा आएपछि ‘झ’ बाट झगडा आउँछ भनि लेख्नुभएको छ । भक्तपुरको विकाससँग जोडिएर हेर्दा धेरै जग्गा आएको ठाउँमा ‘झ’ बाट झगडा आएको हो ।

विगतमा सार्वजनिक जग्गाको खोजी नीति कसैले गरेन । दुसित ढंगले जग्गाहरु व्यक्तिको नाममा दर्ता गरे, खाए, कमाए, लालपुर्जा विना पनि किनवेच गरे । त्यसलाई भक्तपुरमा हामीले विकास निर्माणका सँग सँगै सार्वजनिक जग्गाहरुलाई व्यक्तिको नाममा लगिएको बारेमा अशंख्य कुराहरु उठायौं । हनुमन्ते नदीमा मिचिएको जग्गाको विरोध गर्ने माफिया हुन कि जग्गा बेच्ने माफिया हुन ? जग्गाका माफियासँग मिलेर सांसदहरुले यस्ता काम गर्दैछन् भनि केही अराजक तत्वहरुले भन्ने गरेको छन् । त्यो जनताले स्पष्ट रुपमा छुट्याउनु भएको छ ।’

भक्तपुरमा करिव एक सय ६० रोपनी भन्दा बढी व्यक्तिले कब्जा गरिएको जग्गालाई पुनः सार्वजनिक बनाउने क्रममा रहेको जसमा एक सय रोपनी भन्दा बढी फिर्ता भइसकेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘जग्गाको संरक्षण गर्ने माफिया अनि जग्गा कब्जा गर्ने चाँही क्रान्तिकारी ? धेरै ठाउँहरुमा काम गर्दै जाँदा सरकारी जग्गाहरु पत्ता लाग्दै गएका छन् । सरकारी जग्गा कब्जा गर्न उक्साउने व्यक्ति माफिया हो । हामी चन्दा उठाएर खानुपर्ने अवस्थामा कोही पनि छैनौं, गलत ठाउँमा बसेर अरुलाई आरोप लगाउनेले नकरात्मक हल्ला फैलाउँदैछन् । व्यक्तिले कब्जा गरेका जग्गा सरकारी बनाउँदा कसैले आरोप लगाउँछ भने सयौं आरोप सहन तयार छौं ।’

भक्तपुरमा सानो लागतमा ठूला कामहरु असंख्य कामहरु भएको उहाँले उल्लेख गर्नुभयो । कांग्रेस तथा नेकपाका विकासमा ऐक्यवद्धता रहेको उल्लेख गर्दै उहाँले नेपाल मजदुर किसान पार्टीले राज्यका कुनै पनि निकायमा पहुँच नभएकाले विकासको विरोध गर्नु स्वाभाविक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुर नगरपालिकाको विकास सूर्यविनायक तथा चाँगुनारायण नगरपालिकाको एउटा टोलको जती पनि हुन नसकेकाले भक्तपुरका जनताले भन्न थाले भक्तपुर नगरपालिकाले सयौं वर्षदेखी जनतालाई झुक्याएको रहेछ । चाँगु र सूर्यविनायकको विकासको गतिविधि तुलना गर्दा भक्तपुरमा केही पनि विकास भएको रहेनछ भनि जनताले भन्न थालेका छन् । त्यसपछि नेमकिपाका जनप्रतिनिधिले बर्बराहट गर्न थाले, रंगशाला बन्न दिँदैनौं, स्मार्ट सिटी बन्न दिँदैनौं भन्दै हल्ला गर्दैहुनुहुन्छ । तर नेमकिपाले चाहेर भक्तपुरको विकास रोकिँदैन, स्मार्ट सिटी पनि रोकिँदैन ।’

प्रदेश सरकारको १०० भन्दा बढी योजनाहरु भक्तपुरमा पर्न सफल भएको जुन दुई वर्षभित्रमा सम्पन्न हुने जानकारी गराउँदै उहाँले उक्त आयोजनाले करिव २५ सय भन्दा बढी घरपरिवार लाभान्वीत हुने बताउनुभयो । विकास आयोजनाहरु सञ्चालन गर्दा कोहीलाई अन्याय परेमा न्याय माग्ने उसको अधिकार भएको उल्लेख गर्दै भन्नुभयो, ‘विकास गर्दा कोही व्यक्तिलाई अन्याय परे न्याय माग्ने आधार छ, त्यसलाई हामी न्याय दिलाउँछौं तर तथ्य र प्रमाणको आधारमा आउनुपर्छ ।’

भक्तपुरमा सडक, विद्युत, खोनपानी लगायतका कामहरु भइरहेको उल्लेख गर्दै उहाँले केही अनलाईन मिडियाहरुले अनावश्य प्रचार तथा आरोप लगाएको प्रति उहाँले कडा रुपमा खण्डन गर्नुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालमा लेख्ने तथा कथित न्युज बनाउने व्यक्तिले ५० चोटि सोचेरमात्र बनाउनुपर्छ जसबाट तथ्य र प्रमाण बोल्नुपर्छ ।’

सांसद बस्नेतको प्रमुख आतिथ्यतामा प्रगति टोल खानेपानी तथा सरसफाई व्यवस्थापन उपभोक्ता समिति अध्यक्ष मुना सापकोटाजको सभापतित्वमा बाग्मती प्रदेश सभा सदस्य सरस्वती बाटी, भक्तपुर जिल्ला समन्यव समिति प्रमुख नवराज गेलाल, नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपप्रमुख बिना बास्तोला, वडा अध्यक्ष शिवहरी केसी, वडा सदस्यहरु मोहन पौडेल, सोम प्रधान लगायतको उपस्थिती रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh