Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानसेनापतिको टेबुलमा पुग्यो रथी दरबन्दी थपको प्रतिवेदन

  • काठमाडौं,साउन २२ गते बिहीवार ।
  • जनप्रभाब-सम्बादाता

नेपाली सेनामा रथी पदको ३ दरबन्दी थप गर्नेबारे अध्ययन गर्न गठित टिमले आफ्नो निष्कर्ष प्रधानसेनापतिलाई बुझाएको खबर छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी रथीको दरबन्दीबारे निष्कर्ष निकाल्ने जिम्मेवारी पाएको रथी प्रभुराम शर्मा नेतृत्वको टोलीले आफ्नो अध्ययन सकाएर प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रतिवेदन बुझाएको हो । शर्मा नेतृत्वको टोलीले निकालेको निष्कर्ष भने हालसम्म सार्वजनिक गरिएको छैन ।

नेपाली सेनामा रथी पदको दरबन्दी कम रहेको गुनासो रहँदै आएको छ । देशभर ८ वटा पृतना रहेको नेपाली सेनामा लगभग १ लाखको दरबन्दी छ । यीमध्ये रथीको दरबन्दी मात्रै २ वटा छन् । जबकि, नेपाली सेनाभन्दा सानो ७९ हजार ५ सय २३ दरबन्दी रहेको नेपाल प्रहरीमा हस्पिटलसमेत गरेर ४ वटा विशिष्ट श्रेणी एआईजीको दरबन्दी छ । ३७ हजारको दरबन्दी रहेको सशस्त्र प्रहरीमा पनि एआईजीका २ दरबन्दी छन् ।

नेपाली सेनामा रथीको २ मात्रै दरबन्दी रहेकाले त्यहीमध्येका कुनै अन्यत्र जाँदा ह्वांग हुने अवस्था छ । जस्तो अहिलेकै दृश्यलाई पनि हेर्न सकिन्छ । सेनाको २ रथीमा ईश्वर हमाल र प्रभुराम शर्मा छन् । तर यी २ मध्ये पनि हमाल यूएनकाे फोर्स कमाण्डरमा नियुक्त भएर गएपछि रथीतर्फ शर्मा मात्रै १ जना टिंग्रिङ्ग बाँकी बसेका छन् । रथी प्रभुराम शर्मामाथि बलाध्यक्ष र बलाधिकृत दुबै विभागकाे कार्यबाेझ परेकाे अवस्था छ ।

रथी पदको दरबन्दी थप गर्नुपर्ने आवश्यकता रहे पनि अहिले नै थप गर्न नहुने मत पनि रहेको छ । कोरोनाका कारण देश आर्थिक रूपमा जर्जर रहेकाले राज्यको खर्च बढाउन रथीको दरबन्दी थप गर्न नहुने मत यस्तो तर्क गर्नेहरूको रहेको छ । रथी पदकाे दरबन्दी थप बारे मिश्रित मत रहे पनि रथी शर्माले यसबारे सर्वेक्षण गरेर प्रधानसेनापतिको कोर्टमा बल फ्याँकिसकेका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापा दरबन्दी थप्नुपर्ने निष्कर्षमा पुगेमा यसले आकार लिन भने अझै केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । प्रधानसेनापतिले रक्षामा, रक्षाले अर्थ र मन्त्रिपरिषद् मा लगेर स्वीकृत गराएपछि मात्रै यो दरबन्दी थप हुनेछ ।

सेनामा हाल २१ बेसिकका राजेन्द्र कार्की र शशीबहादुर सिंह रथी पदकाे दावेदार रहेका छन् । २२ बेसिकका सुवर्ण शाह, रघु भण्डारी रथी पदकाे दावेदार रहेका छन् । २३ बेसिकका रथी पदकाे दावेदार काेही छैनन् । २४ बेसिकका बालकृष्ण कार्की रहेका छन् । त्यसपछि सरोजप्रताप राणा, सीताराम खड्का र अनन्त कार्कीलगायत वरिष्ठ उपरथी रहेका छन् ।

वरिष्ठ उपरथी झंकर कठायत भने २०७७ साउन १५ बाट बिदा भइसकेका छन् । वरिष्ठ उपरथीमध्ये डीजीएमओ विभागमा रहेका कार्की २०७७ असोज अवकाश हुँदैछन् । त्यसैले कथंकदाचित रथी पदमा ३ दरबन्दी थप भएमा र राष्ट्रिय सुरक्षा परिषद् मा रहेका वरिष्ठ उपरथी शशीबहादुर सिंह र हेडक्वार्टरमा रहेका अर्का वरिष्ठ उपरथी २२ बेसिकका सुवर्ण शाह र रघु भण्डारी दावेदार रहेका छन् ।

त्यसपछि पालाे आउछ बालकृष्ण कार्की र सरोजप्रताप राणा, सीताराम खड्का र अनन्त कार्कीमध्ये दावेदार रहनेछन् र समय परिस्थिति र निर्णय अनुसार यिनै वरिष्ठ उपरथीहरू मध्येबाट ३ जनाको भाग्योदय हुने सम्भावना रहन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh