Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जिल्ला प्रहरी कार्यालय सुनसरीका एक जवान र थुनुवामा कोरोना संक्रमण

  • सुनसरी,साउन २१ गते बुधबार ।।
  • जनप्रभाब-सम्बादाता

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत एक प्रहरी जवान र एक थुनावामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कार्यालय हाताभित्र चमेना गृह सञ्चालन गरिरहेका प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी परिवारसहित प्रहरी कार्यालय हातामै बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालयभित्रका शाखाहरुमा उनकै चमेना गृहबाट चिया खाजा जाने र प्रहरी कर्मचारीहरु पनि चमेना गृहमै गएर चिया खाजा खाने गरेका थिए ।

कार्यालयका प्रायः हरेक कर्मचारीहरुसँग उनको सम्पर्क हुने भएकोले अहिले प्रहरीभित्र चिन्ता बढेको छ ।

गत विहीबार जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपीसहित ३० जनाको स्वाव परिक्षण गरिएकोमा ति जवानको मात्रै संक्रमण पुष्टि भएको प्रहरी उपरिक्षक कमल थापाले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालयमा रहेका एक थुनुवामा कोरोना देखिएको हो ।

स्रोतका अनुसार ति थुनुवा केही दिन अघि इनरुवाबाटै इटहरी लगिएका हुन । जसका कारण उनीसँगै इनरुवा र इटहरीमा थुनामा रहेका अन्य थुनुवाहरुमा समेत संक्रमणको जेखिम बढेको छ ।

एसपी थापाले ति जवानसँग सम्पर्कमा आएका अरुको पहिचान गरी उनीहरुलाई जिल्ला प्रहरी कार्यालय हाताभित्रै रहेको भवनमा अलग्गै क्वारेन्टिन गरिने तयारी भईरहेको बताए ।
उनीहरुलाई ड्यूटीमा नखटाई बाँकी प्रहरी कर्मचारीलाई मात्रै ड्यूटीमा खटाउने तयारी भईरहेको एसपी थापाले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयले ति जवानको कन्ट्याक्ट ट्रेसिङ गरेर थप प्रहरीको स्वाव संकलनको तयारी थालेको छ ।

स्वास्थ्य प्रमुख सागर प्रसाईले कन्ट्याक्ट टे«ेसिङको काम थालिएको र थप ४० जनाको स्वाव संकलनको तयारी भईरहेको जानकारी दिए । कोरोना संक्रमण देखिएका प्रहरी जवानलाई आईसोलेसनमा पठाईसकिएको र कन्ट्याक्ट ट्रेसिङको काम पनि भईरहेको बताईएको छ ।

सो चमेना गृहमा इनरुवासहित जिल्लाका विभिन्न स्थानीय तहहरुबाट सेवा लिन आउनेहरुले समेत खाजा चिया खाने भएकोले इनरुवा क्षेत्रमा कोरोना संक्रमणको सम्भावनालाई लिएर त्रास बढेको छ ।

यसअघि पनि प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत इनरुवा ३ घर भएका एक प्रहरी हवल्दारमा कोरोनाको संक्रमण देखिएको थियो । जसका कारण इनरुवामा कन्ट्याक्ट टे«सिङ गरेर ४१ जनाको परिक्षण गरिएको थियो ।

इनरुवा नगरपालिकाले नगरक्षेत्रमा अल्पकालिन लकडाउन नै लगाएको थियो । जसमा सबैको परिणाम नेगेटिभ देखिएको पछि आंशिक रुपमा बजार खोलिएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh