Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एसपी पंजियारले चलायो अबैध घरेलु मदिरा विरुद्ध सर्च अपरेसन : १ महीनामा ८ हजार लिटर मदिरा नष्ट

  • लहान,साउन १९ गते सोमबार ।।
  • जनप्रभाब-आलोक यादव

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले चलायो अबैध घरेलु मदिरा विरुद्ध सर्च अपरेसन १ महीनामा करिब ८ हजार लिटर मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियार

जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको प्रहरी टोलीले औरही गाउँपालिका ५ स्थित रामदेव कलाल र रामकृष्ण कलालको घरमा छापामारी गरेको थियो । त्यहाँ प्रहरी टोलीले उनीहरुले घरमा सञ्चालन रहेको घरेलु मदिरा भठीबाट तयारी मदिरा ५ लिटर, कच्चा पदार्थ २५० लिटर र मदिरा बनाउने ८ थान भाडाबर्तन नियन्त्रणमा लिएका थिए । स्थानीयको रोहबरमा प्रहरी नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको छ । 

यसैगरी, इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका ३ स्थित जितु साहको घरबाट ८० लिटर मदिरा र मदिरा बनाउने १४ थान भाडाबर्तन नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका मदिरा स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । 

त्यसैगरी , प्रहरीको गस्ती टोलीले सिरहा जिल्लाको विभिन्न स्थानबाट ७५ सय ५० लिटर मदिरा नष्ट गरेका छन् । 

सीमावर्ती बरियारपट्टि गाउँपालिका १ स्थित छोटकीटोलमा इलाका प्रहरी कार्यालयबाट खटेका प्रहरी गस्ती टोलीले उक्त परिमाणको मदिरा बरामद गरी नष्ट गरेको हो । यसका साथै अवैध मदिरा भठ्ठीमा मदिरा उत्पादन गर्न प्रयोग गर्ने १७ थान भाडाबर्तन पनि बरामद गरेका छन् । 

प्रहरीले स्थानीयवासीको रोहबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले जानकारी दिए । 
सिरहा जिल्लामा हुने अपराधिक गतिविधी विभिन्न हिंशाका घटनाहरु मध्ये ८० प्रतिशत घटनाहरु मदिराका कारण घट्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाशंकर पंजियारले बताउनु भयो । अपराधिक गतिविधी रोक्न र महिला माथि हुने हिंशा रोक्नका लागि अबैध मदिरा लाई बन्द र अरु मदिरालाई नियन्त्रण गर्न आवष्यक रहेको एसपी पंजियारले बताउनु भएको छ ।

घरेलु मदिरा उत्पादनमा बढी जस्तो महिलाहरुको नै संग्लग्नता आफुले पाएको उहाँको भनाई छ । घरमा नै बस्ने बढी जस्तो महिला नै हुने गरेका कारण कचनारी गाउँहरु मा बढी जस्तो महिलाहरुले नै अबैध मदिरा उत्पादन गर्ने गरेको एसपी उमाशंकर पंजियारको भनाइ छ ।

श्रीमान रोजगारीका लागि विदेश जाने विदेश बाट आर्थीक सहयोग नगर्ने, एकल महिला लगायतका धेरै जस्तो आर्थिक अभाव भएका महिलाहरुको बढी संग्लग्नता देखीएको छ । अबैध मदिरा बाट चाँडो आर्थिक लाभ लिन सकीने, अशिक्षाका कारण, अन्य विकल्प नभएका कारण पनि बढी जस्तो महिलाहरु यस्तो अबैध काममा लाग्ने गरेको एसपी पंजियारको भनाई छ । यसको अन्त्यका लागि जनप्रतिनिधी तथा स्थानीय निकायले जनचेतना फैलाउने, स्वरोजगारका कार्यक्रमहरु दिदा अबैध मदिरालाई नियन्त्रण गर्न सकीने एसपी उमाशंकर पंजियारको भनाई छ ।

मदीराका कारण महिलाहरुले एकल जीवन निर्वाह गर्नु पर्ने, महिलाहरुले आत्महत्या गर्नु पर्ने लगायतका थुप्रै समस्या हुने गरेको महिला अधिकारकर्मी हरुको भनाई छ । महिला अधिकार मञ्चमा आउने अधिकांश घटनाहरु मध्ये ७०/८० प्रतिशत कुटपिटका घटना मदिराका कारण नै हुने गरेको आफुले पाएको उहाँको भनाई छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh